काठमाडाैं उपत्यकामा थपिए ८१७ जना काेराेना संक्रमित
काठमाडौं । काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घण्टामा थप ८१७ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६…









