Month: September 2020

हिरासतमा युवककाे मृत्यु प्रकरण : रौतहटका एसपी खड्का हेडक्वार्टर तानिए

काठमाडाैं । प्रहरी प्रधान कार्यालय (हेडक्वाटर) नक्सालले जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी रविराज खड्कालाई हेडक्वार्टर तानेकाे छ । इलाका प्रहरी कार्यालय, गरुडाको थुनामा रहेका अभियुक्तलाई प्रहरीले यातना दिएको पाइएपछि…

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । याेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नियमित प्रेस…

काठमाडौं उपत्यकामा ४४५ जनामा काेराेना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित…

पछिल्लो २४ घण्टामा थपिए १ हजार २२८ जना कोरोना संक्रमित, ९१७ डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप १ हजार २२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४२ हजार ८७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना पुष्टि

काठमाडाैं । काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३५०, ललितपुरमा २९…

छाेरी बलात्कारकाे अभियोगमा बुबा पक्राउ

काठमाडौं । ७ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा ४० वर्षीय बुबा पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३१ शंखमुल बस्ने ४० वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हाे । परिचय…