Month: September 2020

काेराेना संक्रमणबाट एकैदिन १४ जनाकाे मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या २७१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएकाेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २७१ पुगेकाे स्वास्थ्य तथा…

काठमाडाैं उपत्यकामा थप ४५४ जनामा कोरोना संक्रमण

काठमाडाैं । काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा…

२४ घण्टामा थप १३५९ जनामा काेराेना संक्रमण, १३५४ जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

मन्त्रिपरिषद् पुनगर्ठन हल्लामात्रै : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई मन्त्रिपरिषद् पुनगर्ठन हुने हल्ला मात्रै भएको बताएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन हुने भन्ने हल्ला मात्र भएको भन्दै…

बाढी प्रभावितलाई राहत वितरण

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले ढोरपाटनका बाढी प्रभावितहरुलाई आज राहत सामग्री प्रदान गरेका छन् । उनले ढोरपाटन नगरपालिका–९ सुप्राङको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकन गरेर राहत वितरण गरेका हुन् । गृहमन्त्री…

आमालाई बलात्कार गर्ने छोरा पक्राउ

काठमाडाैं । कञ्चनपुरमा आमालाई बलात्कार गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ६ की ५८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३० वर्षीय छोरालाई पक्राउ गरिएकाे…

जुम्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ जनामा कोरोना संक्रमण

जुम्ला । जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र अधिकारीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा जुम्लाका सिडियो अधिकारीसहित…

वडाध्यक्ष पक्राउ

रूपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४५ हजार घुस मागेको आरोपमा वडाअध्यक्षलाई पक्राउ गरेकाे छ । अख्तियार बुटवलको टोलीले रुपन्देहीको रोहिणी गाउँपालिका-२ का वडाअध्यक्ष सरोजकुमार पाण्डेयलाई नियन्त्रणमा लिएको हाे ।…

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफरिस

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा रिक्त एक मनोनीत सदस्यमा सिफरिस गर्ने निर्णय गरेको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं…

१ घण्टाकाे फरकमा दुई कोरोना संक्रमितको मृत्यु

काठमाडाैं । धरानमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीको राजविराज नगरपालिका-७ का ५० र ५५ वर्षका पुरुषको बिहीवार मृत्यु भएको प्रतिष्ठानका…