Month: August 2020

लामो दूरीका यातायात र आन्तरिक हवाइ उडान असोज १ देखि सञ्चालनमा आउने

काठमाडौं । सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले…

अब चार हजारमा कोरोना परीक्षण गर्न सकिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ हजार रुपैयाँमा कोरोना भाइरस (कोभिड–१९) को पीसीआर टेष्ट गर्न पाइने जनाएको छ । यसअघि मन्त्रालयले पीसीआर टेस्ट गर्ने शुल्क ५ हजार ५ सय…

कोरोना संक्रमणबाट नेपालमा पहिलाेपटक स्वास्थ्यकर्मीको मृत्यु

काठमाडाैं । नेपालमा काेराेना संक्रमणबाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौं ल्याउने क्रममा महोत्तरीको मनरा सिश्वा नगरपालिका-४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको…

राैटहट पुजारी हत्या प्रकरणमा दुई जना पक्राउ

काठमाडौं । राैटहटमा पुजारी हत्या गरेकाे अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ । रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा रामनरेश पटेल र बालकुमार पटेललाई पक्राउ गरिएकाे…

काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २२८ पुग्याे

काठमाडौं । नेपालमा साेमबार थप ७ जनाको काेराेना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २२८ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मृत्यु…

काठमाडौं उपत्यकामा थपिए २९८ जना काेराेना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा २९८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

नेपालमा थप ८९९ जनामा काेराेना संक्रमण, ५८८ जना डिस्चार्ज, ७ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज साेमबार थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० गेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…

बलात्कार आरोपमा युवक पक्राउ

मकवानपुर । बलात्कारको अरोपमा मकवानपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एक युवतीको बलात्कार गरेको आरोपमा मकवानपुरको बकैया गाउँपालिका–६ स्थित सानो ज्यामिरेका २४ वर्षीय सूर्यबहादुर लुङ्बालाई आइतबार पक्राउ…

पुजारीको सम्मानमा आज मन्दिर शिलान्यास

जनकपुर । हनुमान मन्दिरको पुजारी श्रीराम साहको १३औंपुण्यतिथिमा सांसद प्रभुसाहको पहलमा आज भब्य हनुमान मन्दिर निर्माणको शिलान्यास भएको छ । मौलापुर नगरपालिकाका मेयर रीनाकुमारी र माधवनारायण नगरपालिकाको उपमेयर सिमल साहको…

भ्रष्ट मन्त्री जीतेन्द्र सोनललाई बरखास्त गर भन्दै प्रदेश सरकारविरूद्द प्रदर्शन

जनकपुर । प्रदेश २ मा सरकारको आर्थिक वर्ष २०७५/०७६ मा उपभोक्ता समिति मार्फत भएको ८ सय ४२ वटा योजनाको ८६ करोड रुपैयाँको भुक्तानी हुन बाँकी रहेको तथ्य प्रति राष्ट्रीय एकता…