Month: August 2020

भारतले बनायो कोरोना भ्याक्सिन, १५ अगस्टमा लन्च हुँदै

काठमाडौं। छिमेकी भारतमा कोरोना सङ्क्रमणविरुद्धको भ्याक्सिन तयार भएको र यसलाई आगामी अगस्ट १५ तारिखका दिन लन्च गरिने समाचार त्यहाँको पुरानो सञ्चारगृह नवभारत टाइम्सले प्रकाशित गरेको छ। उक्त दिन भारतले आफ्नो…

भारतद्वारा नेपाली सेनालाई १० वटा आइसीयु भेन्टिलेटर सहयाेग

काठमाडाैँ । विद्यमान विश्वव्यापी महामारी कोभिड–१९ विरद्द लड्न सहयोग पु-याउने प्रयास अनुरुप भारतीय सेनाले अाइतबार नेपाली सेनालाई दशवटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत…

आज साउन २५ गते आइतवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । महत्त्वपूर्ण कार्यमा…

चिनियाँ एपमाथि प्रतिबन्ध लगाइएपछि १७ बर्षे युवकले बनाए फाईल सेयरिंग एप

भारत । चिनियाँ एपहरूमा प्रतिबन्ध लगाइएपछि एक १७ बर्षे बालकले फाईल सेयरिंग एप बनाएको छ । जम्मू कश्मीरको राजौरी जिल्लाको चट्टेयरका १७ बर्षे अशफाक मेहमूद चौधरीले फाईल सेयरिंग एप ‘डोडो…

सिन्जियाङको हिरासतमा रहेका चिनियाँ मोडलले भिडियो बनाउँदै भने – बाँच्‍ने अन्तिम आशा हो

एजेन्सी । मेर्डान घापर प्राय:क्यामेरामा पोज दिने गर्छन् । चिनियाँ अनलाइन रिटेलर ताओबामा मोडलिङ गर्ने ३१ वर्षीय घापरलाई राम्रै पैसा दिइएको छ । उनले विभिन्‍न लुगाको ब्रान्डिङमा मोडलिङ गरेका छन्…

अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउन सक्ने राष्ट्रपति ट्रम्पको भनाई

एजेन्सी । अमेरिकाले चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन्स, टिकटकमा प्रतिबन्ध लगाउन सकिने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सो कुराको जानकारी दिए । उनले भने– हामीले यस विषयमा विचार…

पाकिस्तानद्वारा अफगानिस्तानमा रकेट प्रहार, १५ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानले दक्षिणी अफगानिस्तानमा रकेट प्रहार गरेको अफगान सेनाले बताएको छ । सो रकेटले लागेर दक्षिणी अफगानिस्तानका कम्तीमा पनि १५ जना नागरिकको ज्यान गएको छ । सो आक्रमणका क्रममा…

‘चीन नेपाल, श्रीलंकाको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैछ’

एजेन्सी। अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका दक्षिण र मध्य एशियाका वरिष्ठ निर्देशक लिसा कर्टिसले चीन नेपाल र श्रीलंकाको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेकाे बताएका छन्। कर्टिसले हिजो एक इन्स्टिच्युसन कार्यक्रममा यस्ताे बताएका…