चिनियाँ ह्याकर ‘भोल्ट टाइफुन’ ले अमेरिकी पूर्वाधारहरूलाई निशाना बनाएको एफबीआईको आरोप
एजेन्सी । ऊर्जा र पाइपलाइनजस्ता प्रमुख पूर्वाधार परियोजनाहरूमा चिनियाँ राज्य समर्थित ह्याकर समूहहरूबाट पछिल्ला दिनमा भएको ह्याकिङ आक्रमणको प्रयासलाई आफूहरूले निस्तेज तुल्याएको अमेरिकी संघीय अनुसन्धान विभाग (एफबीआई)ले दाबी गरेको छ…



