अस्ट्रेलियाली-चिनियाँ लेखक याङ हेङजुनलाई चीनमा ‘निलम्बित मृत्युदण्ड’
काठमाडौं । अस्ट्रेलियाली-चिनियाँ लेखक याङ हेङजुनलाई चिनियाँ अदालतले ‘निलम्बित मृत्युदण्ड’को सजाय सुनाएको छ। चिनियाँ कानून अनुसार, जब एक दोषीलाई निलम्बित मृत्युको सजाय सुनाइन्छ, यसको मतलब उसलाई तुरुन्तै मृत्युदण्ड दिइने छैन…









