भारतलाई युरोपसँग जोड्ने आर्थिक कोरिडोर ‘निर्णायक’ हुनेछ : भारतीय वित्तमन्त्री सीतारमण
नयाँ दिल्ली । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले भारत–मध्यपूर्व–युरोप आर्थिक कोरिडोर रणनीतिक एवम् आर्थिक हिसाबमा ‘निर्णायक’ हुने बताएकी छिन् । लोकसभामा सम्बोधन गर्दै मन्त्री सीतारमणले यस कोरिडोर भारतका लागि मात्रै नभएर…









