Month: February 2024

म्यानमारमा नेपाली बेचबिखनमा चिनियाँ सक्रिय

काठमाडौँ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालादेखि नेपालमा चिनियाँहरुको उपस्थिति बढ्दै गएको छ । उनीहरुको उपस्थितिमात्र नभएर अधिकांश अपराधिक गतिविधिहरुमा पनि सक्रियता बढाएका छन् । यसअघि सयौँ चिनियाँहरु…

चीनको बजार हाल विश्वस्तरमा सबैभन्दा खराब, शीर्ष वित्तीय नियामक प्रमुख बर्खास्त

बेइजिङ । विश्वको सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्र चीनको बजार वैश्विकस्तरमा सबैभन्दा खराब प्रदर्शनमा परेपछि चीनले आफ्नो शीर्ष वित्तीय नियामक प्रमुखलाई हटाएको सरकारी सञ्चारमाध्यमले बताएको छ । साङ्घाई र हङकङका शेयर…

क्यानडाविरुद्ध नेपालले गुमायो ३५ ओभरमा पाँच विकेट

काठमाडौं । क्यानडाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले ३५ ओभरमा पाँच विकेट गुमाएर १५९ रन बनाएको छ । नेपालका लागि छैटौँ नम्बरका ब्याट्सम्यान आरिफ शेख २७ र सातौँ नम्बरका…

लागूऔषध कारोबारीलाई कडा कारबाही गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन

महोत्तरी । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशमा लागूऔषधको समस्या बढेको भन्दै त्यसको नियन्त्रणमा अलर्ट भएर काम गर्न निर्देशन दिएका छन् । महोत्तरीको बर्दिवासमा मधेशको सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएपछि…

युएईको उदाहरण दिँदै अर्थमन्त्रीले भने– विदेशी लगानी भित्र्याउन छाती फराकिलो पार्नुपर्छ

काठमाडौँ । अर्थमन्त्री डा।प्रकाशशरण महतले तेस्रो लगानी सम्मेलनलाई सार्थक र उपलब्धिमूलक बनाउनुपर्ने बताएका छन् । आज अर्थ मन्त्रालयमा बसेको निर्देशन समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले वैशाखमा आयोजना हुने…

क्यानडाविरुद्ध नेपालले १० ओभरमा एक विकेट गुमाएर ५३ रन बनायो

काठमाडौँ । क्यानडाविरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले १० ओभरमा एक विकेट गुमाएर ५३ रन बनाएको छ । पहिलो विकेटका रूपमा ओपनर आशिफ शेख आठ रन बनाउँदै आउट…

क्यानडाविरुद्ध टस जिती पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छ । क्यानडा र नेपालबिच तीनवटा एकदिवसीय खेलको…

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोलीलाई उत्तर प्रदेशको विधानसभामा स्वागत

काठमाडाैं । भारत भ्रमणमा रहेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोलीले भारतस्थित् उत्तर प्रदेशको विधानसभामा स्वागत गरिएको छ। मङ्गलबार समितिले प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनन्दीबेन पटेलसँग शिष्टाचार…

विकासशील मुलुकको थाप्लोमा चिनियाँ ऋणको भार

एजेन्सी । चीनले आफ्नो महत्वकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामार्फत विकासशील मुलुकहरुमा १० खर्ब ३० अर्ब अमेरिकी डलर लगानी गरिसकेको छ । यत्रो ठूलो लगानीसँगै चीनको ध्यान भने अब…

चीनमा राष्ट्रपति सी र सत्तारुढ कम्युनिष्ट पार्टीविरोधी भावना बढ्दै

बेइजिङ । चीनमा राष्ट्रपति सी जिन्पिङ र सत्तारुढ कम्युनिष्ट पार्टीविरोधी भावना बढ्दै गएको पाइएको छ । केही समयअघि चिनियाँ राजनीतिक अभियन्ता चाइ सोङले सार्वजनिक स्थलमा सी र कम्युनिष्ट पार्टीविरोधी नारा…