Month: January 2023

भारतीय राजदूतावासमा मनाइयो ७४ औं गणतन्त्र दिवस

काठमाडौँ । काठमाडौंस्थित भारतीय राजदूतावासले आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको छ । बिहीबार दूतावासले विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौंमा भारतको ७४ औं गणतन्त्र दिवस मनाएको हो । दूतावास परिसरमा…

भारतमा ७४ औं गणतन्त्र दिवस आज, विविध कार्यक्रम गरी मनाइँदै

एजेन्सी । भारतले आज ७४औँ गणतन्त्र दिवस मनाउँदैछ । दिवसको अवसरमा हुने परेडका लागि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दिवसका अवसरमा इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसी मुख्य…

भारतद्वारा एससीओ बैठकका निम्ति चीन र पाकिस्तानलाई निम्तो

काठमाडाैं । भारतले मे ४ मा गोवामा आयोजना गर्न लागिएको विदेश मन्त्रीहरूको बैठकको लागि पाकिस्तान र चीन लगायत साङ्घाई सहयोग सङ्गठनका सबै सदस्यहरूलाई औपचारिक रूपमा निमन्त्रणा पठाएको छ । बैठकका…

पाकिस्तान : बलुचिस्तानका कोइला खानी कामदारको दोहोरो मृत्यु

बलुचिस्तान । बलुचिस्तान पाकिस्तानको प्रचुर मात्रामा प्राकृतिक स्रोतहरूले सम्पन्‍न र एक खनिज धनी प्रान्त हो। यस प्रदेशमा सल्फर, कोइला, क्रोमाइट, फलाम, बेराइट्स, संगमरमर, क्वार्टजाइट र चुनढुङ्गा लगायतका विभिन्‍न प्रकारका खनिजहरू…

गिलगिट–बाल्टिस्तानको प्राकृतिक स्रोतमाथि चिनियाँ शोषण

इस्लामावाद । चीन-पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) को ब्यानरमा बेइजिङ र इस्लामाबादले मेगा बाँध, तेल र ग्यास पाइपलाइनहरू निर्माण गर्दै छन् र गिलगिट-बाल्टिस्तानमा बहुमूल्य खनिजहरू निकाल्दै छन्। यद्यपि, यसले स्थानीयहरूको जीविकोपार्जन…

नेपाल-भारत सहकार्यको ७५ वर्ष : ७५ विकास कार्यक्रममा साझेदारीको घोषणा

काठमाडौं । नेपाल-भारत कूटनैतिक सम्बन्ध तथा विकास साझेदारीको सफलतापूर्वक ७५ वर्ष पूरा भएको छ । सोही अवसरमा सोमबार राजधानीमा नेपालका लागि भारती दूतावासले ‘इन्डिया-नेपाल डेभलपमेन्ट पार्टनसिप कनक्लिभ’ को आयोजना गर्दै…

भारतीय दूतावासद्वारा ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत दौड प्रतियाेगिता आयोजना

काठमाडाैं । भारतीय राजदूतावास, काठमाडौंले वातावरण मैत्री LIFE (Lifestyle for Environment) को अवधारणालाई प्रवर्द्धन गर्न हेतु “आजादीका अमृत महोत्सव” अन्तर्गत आज पशुपति मन्दिर परिसरमा ५ किमि लामो दौडको आयोजना गरेकाे…

प्रचण्डदेखि पूर्वप्रधानमन्त्रीहरु भारतीय दूतावासको सांगीतिक साँझमा [फोटो फिचर]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार एक सांगीतिक साँझमा सहभागी भएका छन् । ओली नेपालस्थित भारतीय दूतावासले आयोजना गरेको सांगीतिक साँझमा सहभागी भएका…

चीन सन्धिको पालना गर्न असफल भएपछि एलएसीमा तनाव : विदेशमन्त्री जयशंकर

नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले चीन सीमा सम्बन्धी सन्धी र सम्झौताहरुको पालना गर्न असफल भएपछि एलएसीमा तनाव सिर्जना भएको बताएका छन्। भारत र अष्ट्रेलियाले क्‍वाडको बैठकमा शान्ति र…

शून्य कोभिड नीतिबाट पछि हट्यो चीन

काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि शून्य कोभिड नीति अवलम्बन गरेको चीन आफ्नो उक्त निर्णयबाट पछि हटेको छ। दशकौंपछि पहिलो पटक, चिनियाँ कम्युनिष्ट पार्टीले जनप्रदर्शनको सामना गर्नुपरेको थियो। चीन सत्ताको…