भारतीय प्रधानमन्त्री मोदीले दिए प्रचण्डलाई बधाई, भन्छन् – तपाईंसँग मिलेर काम गर्न तत्पर छु
काठमाडौं । नयाँ प्रधानमन्त्री नियुक्त भएकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । प्रधानमन्त्री मोदीले आइतबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रचण्डलाई नेपालको प्रधानमन्त्रीमा…









