पाकिस्तानमा आर्थिक संकटकाे कारण चीनले गर्याे दूतावासको कन्सुलर खण्ड बन्द
इस्लामावाद । पाकिस्तानको नजिकको मित्र मानिएकाे चीनले पनि अहिले आएर साथ दिनबाट पछि हटिरहेकाे छ । चीनले पाकिस्तानको आन्तरिक अवस्था बुझेकोले आर्थिक सहयाेग गर्नबाट पछि हटिरहेकाे हाे । पाकिस्तानमा आर्थिक…









