Month: August 2022

प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषद्ले भारत १०० को लागि प्रतिस्पर्धात्मक रोडम्याप जारी गर्नेछ

एजेन्सी । प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषद्ले २०४७ सम्ममा उच्च आय भएको देश बन्न मार्गनिर्देशन गर्न भारत १०० को लागि प्रतिस्पर्धात्मकता रोडम्याप जारी गर्न तयार छ, जसले स्वतन्त्रताको १०० वर्षलाई मनाउनेछ।…

टिचिङ अस्पतालबाट हत्कडीसहित फरार कैदी पुनः पक्राउ

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट फरार भएको कैदी पक्राउ परेका छन् । ललितपुरस्थित नख्खु कारागारमा कैद भुक्तान गरिरहेका कैदी रामेछापका ३८ वर्षीय भोला बुढाथोकी बुधबार अस्पतालबाटै फरार भएका थिए…

राजीनामाको मनस्थितिमा राष्ट्रपति भण्डारी

काठमाडौं । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा सिर्जित ‘विवाद’ले राष्ट्रिय राजनीतिलाई गम्भीर मोडमा पुर्‍याएको छ । यसबाट सत्तारूढ गठबन्धन, सदन र राष्ट्रपतिबीच गम्भीर द्वन्द्व सिर्जना भएको…

क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडाैँ । क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय…

चीनलाई काउन्टर दिन अमेरिकी संसद्‌बाट औद्योगिक नीति पारित

वासिङ्टन – अमेरिकी सिनेटले चीनलाई काउन्छर दिनका लागि २८० बिलियन अमेरिकी डलरको औद्योगिक नीति पारित गरेको छ। अमेरिकी प्रतिस्पर्धात्मक धार र राष्ट्रिय सुरक्षालाई बलियो बनाउन अमेरिकाले औद्योगिक नीति विधेयक पारित…

चीनसँग प्रतिस्पर्धा गर्न अमेरिकी सिनेटमा चिप उत्पादन बढाउने विधेयक पारित

वाशिंगटन – अमेरिकी सिनेटले बुधबार घरेलु अर्धचालक उद्योगलाई सब्सिडी दिनको लागि नयाँ कानुन ल्याएको छ। चीनसँग प्रतिस्पर्धा गर्न कम्पनीहरूलाई बढावा दिने र उत्पादन बढाउने अपेक्षासहित अमेरिकी संसद्‌बाट उक्त विधेयक पारित…

भारतीय राजदूत श्रीवास्तव र बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । राजदूतका रुपमा एक महिनाअघि नेपाल आएका उनले राजनीतिक भेटघाटलाई निरन्तरता…

आज भदौ ८ गते बुधवार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ भदौ ८ गते बुधवारको राशिफल । मेष कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग…

काठमाडाैँमा १८ जना बन्दकर्ता पक्राउ

काठमाडौं । उपत्यकामा सडक अवरोध गराउँदै हिँडेका १८ जना पक्राउ परेका छन् । उनीहरुलाई नयाँ बानेश्वर, कोटेश्वरलगायत उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । सडक र गाडी चलाउन समस्या नहोस्…

अस्ट्रेलिया जान खाेजेका विद्यार्थीले किन पाएनन् भिसा ?

काठमाडाैँ । वैदेशिक अध्ययनका लागि केही महिनाअघि सबैभन्दा धेरै नेपाली विद्यार्थीले आवेदन गरेको र भिसासमेत प्राप्त गरेको अस्ट्रेलियामा अहिले भिसा रिजेक्सन (अस्वीकार) उच्च छ । भोकेसनल एजुकेसन एण्ड ट्रेनिङ (भेट)का लागि…