कान्तिपुर बचत तथा ऋण सहकारीले मागे जति निक्षेप फिर्ता गर्न सकेन
काठमाडौं । सोमबार काठमाडौंको शान्तिनगरस्थित कान्तिपुर बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको एउटा समूह र कर्मचारीबीच सोमबार भनाभन र विवाद भएको छ । बचतकर्ताले सहकारी कार्यालयअगाडि नाराबाजी गरेका छन् ।…








