विश्वभर आईटी कम्पनीमार्फत् चीनले जासूसी गर्दै
काठमाडौं । वर्ड प्रोसेसिंग सफ्टवेयर चयन गर्दा प्रयोगकर्ताहरूले निर्भरता र गोपनीयताको सुरक्षा खोज्छन् । पछिल्लो जनसम्पर्क संकटपछि चीनमा आधारित किङ्ससफ्टको डब्लूपीएस अर्थात वाइफाई संरक्षित सेटअप कार्यालयका प्रयोगकर्ताहरू दुवै पक्षमा चिन्तित…







