भारतीय महावाणिज्य दूतावासद्वारा पाँचौं ‘ओपन हाउस फर कन्सुलर गुनासो’ को आयोजना

काठमाडाैँ । भारतीय महावाणिज्य दूतावासले पाँचौं ‘ओपन हाउस फर कन्सुलर गुनासो’ को आयोजना गरेको छ ।

‘आजादी का अमृत महोत्सव’ अन्तर्गत वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासले आज वाणिज्य दूतावास परिसर भित्र पाँचौं ‘ओपन हाउस फर कन्सुलर गुनासो’ आयोजना गरेको हो ।

यो हरेक महिनाको अन्तिम शनिबार आयोजना गरिने छ। कार्यक्रमको उद्देश्य नेपालमा बसोबास गर्दै आएका पीडित भारतीय नागरिकहरूको नियमित गैरकानसुलर गुनासोहरू समाधान गर्नु थियो।

ग्ल्यामर डेकर हब, चितवन, डाबर नेपाल, ब्रिटानिया, शिव शक्ति, इन्द्रेणी इन्टेरियर्स प्रालि, चितवन र राजन ट्रेड सप्लायर्स, वीरगन्जमा काम गर्ने धेरै भारतीयहरूको गुनासो सम्बोधन गरिएको थियो। गुनासोहरू मुख्यतया दर्तासँग सम्बन्धित थिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.