Month: April 2024

अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउन सक्ने विधेयक पारित

एजेन्सी । संयुक्त राज्य अमेरिकाको सिनेटले एउटा विवादास्पद विधेयक अनुमोदन गरेको छ जसले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्छ। यो विधेयकले टिकटकको स्वामित्व भएको चिनियाँ कम्पनी बाइटड्यान्सलाई नौ महिनाभित्र आफ्नो स्वामित्व…

मालपोत कार्यालय बर्दियामा अनुगमन : बदमासी गर्ने कर्मचारीलाई फाँट बदल्न सिडिओको कडा निर्देशन

सन्दिप कुमार बैश्य बर्दिया । बर्दियाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वेद प्रसाद खरेलले भुमिसुधार तथा मालपाेत कार्यालय गुलरियामा अनुगमन गरेका छन् । बुधबार बिहान सवा १० बजे मालपाेत कार्यालय पुगेका…

के हो प्रत्येक नागरिकमाथि नजर राख्ने चीनको क्रेडिट सिस्टम ?

एजेन्सी । चीनले ल्याएको नयाँ ‘सोसियल क्रेडिट सिस्टम’ अर्थात राष्ट्रिय प्रतिष्ठान प्रणाली २०१८ को मध्यदेखि नै सुरु भइसकेको छ । चिनियाँ सरकारले सन् २०२० सम्ममै यो प्रणाली पूर्ण रुपमा कार्यान्वयन…

जासुसी गरेको आरोपमा सांसदका सहायक कर्मचारी पक्राउ

काठमाडौं । जर्मनीको प्रहरीले चीनका लागि जासुसी गरेको आरोपमा युरोपेली सांसदसँग काम गर्ने एक सहायक कर्मचारीलाई पक्राउ गरेको छ । चिनियाँ मूलका यी जर्मन नागरिकलाई पूर्वी सहर ड्रेसडेनबाट पक्राउ गरिएको…

माल्दिभ्सको अर्थतन्त्र चीनसँग धितो, मुइज्जूको जितले भविष्य थप अन्धकार

माले । राष्ट्रपति मोहम्मद मुइज्जूको नेतृत्वमा माल्दिभ्सका टापुहरू आर्थिक दलदलमा फसेका छन् । तिनीहरूको वित्तीय सार्वभौमसत्ता सन्तुलनमा अनिश्चित रूपमा झुण्डिएको छ। चीनप्रतिको देशको बढ्दो ऋण डरलाग्दो तहमा पुगेको छ। जसले…

जासुसी जालोभित्र नेपालको गुप्तचर

साधुराम संसारी विश्वमा जासुसी गर्ने परम्परा कहिलेदेखि शुरु भयो भन्ने विषयमा कोही कसैले यकिन गर्न सकेका छैनन् । एकले अर्काको चियो चर्चा गर्न शुरु गरेबाटै यसको शुरुआत भयो होला भन्ने…

साइबर दास बनाउने चिनियाँ गिरोहको तारोमा नेपाली युवा

एजेन्सी । साइबर दास बनाउन मानव तस्करहरुले नेपाली युवालाई तारो बनाएका छन् । साइबर दास बनाएर यौनजन्य क्रियाकलापमा लगाउने चिनियाँ गिरोहले नेपाली युवालाई तारो बनाएका हुन् । इन्टरपोलले साइबर दास…

अमेरिकामा लाग्न सक्छ टिकटकमाथि प्रतिबन्ध

काठमाडौं । अमेरिकी सदनले सोसल मिडिया प्लेटफर्म टिकटकका चिनियाँ मालिकलाई कि त आफ्नो हिस्सेदारी बेच्न वा अमेरिकामा प्रतिबन्धको सामना गर्न बाध्य पार्ने विधेयक पारित गरेका छ । अमेरिकी सांसदहरूले विधेयकमा…

चीनले हटाइदियो ह्वाट्स्एप, थ्रेड्स, टेलिग्राम र सिग्नल

काठमाडौं । अमेरिकी कम्पनी, मेटा प्लाटफर्मले बनाएका ह्वाट्स्एप र थ्रेड्स एप चीनमा उपलब्ध नहुने गरी आफ्नो अनलाइन स्टोरबाट हटाउन चीनले एप्पललाई निर्देशन दिएको छ । त्यहाँको इन्टरनेट सेवाको नियामक ‘साइबरस्पेस…

चीन जोड्ने कोदारी राजमार्गको बेहाल

५७ वर्षअघि पहिलोपटक चीनसँग नेपाल जोडिएको कोदारी राजमार्गको अन्तिम ठाउँ तातोपानीको लिपिङ र पारिपट्टिको खासा (जाङ्मु)लाई भोटेकोशीको पुलले छुट्याउँछ । भोटेकोशीपारि चीनको खासा वा जाङ्मु क्षेत्र र वारि नेपालको तातोपानीस्थित लिपिङ…