किन चीन धाइरहन्छन् नेपालका कम्युनिष्ट नेताहरु ?
काठमाडौँ । नेपालका कम्युनिष्ट नेताहरू एकपछि अर्को गर्दै चीन भ्रमणमा पुगेका छन् । केही दिनअघि मात्रै सत्तामा कम्युनिष्ट पार्टीहरूको वर्चश्व रहेकै बेला माओवादी केन्द्रका महासचिव देव गुरुङको नेतृत्वमा एउटा टोली…









