Month: April 2024

चिनियाँ इन्जिनियरहरू पाकिस्तान छाडेर जान थालेपछि आश्वस्त पार्ने प्रयासमा प्रधानमन्त्री

काठमाडौं । विगत केही वर्षदेखि पाकिस्तानमा चिनियाँ नागरिकलाई निशाना बनाउने क्रम बढेको छ । भर्खरै भएको आक्रमणमा पाँच चिनियाँ इन्जिनियरको मृत्यु भएको थियो, त्यसपछि धेरै चिनियाँ नागरिकले पाकिस्तान छोड्ने योजना…

घट्यो चिनियाँ अर्बपतिको संख्या, भारतका ३१ थपिए

काठमाडाैं । चिनियाँ अर्बपतिको संख्या लगातार तेस्रो वर्ष पनि घटेको छ । अमेरिकाको प्रसिद्ध पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सूची अनुसार सन् २०२४ मा ४०६ जना चिनियाँको नाम अर्बपतिको सूचीमा छ…

बेइजिङको विस्तारवादी रणनीतिले चर्कियो चीन-भियतनामा समुद्री विवाद

बेइजिङ । बेइजिङले यस महिनाको सुरुमा दक्षिण चीन सागरको टोन्किनको खाडीमा नयाँ आधाररेखाका साथ आफ्नो क्षेत्रीय दाबी विस्तार गरिरहेको घोषणा गरेपछि चीन-भियतनाम समुद्री विवाद चर्किएको छ। भियतनामले चीनलाई समुद्री कानूनको…

भारतले अरुणाचलको विषयमा चीनलाई दियो जवाफ

काठमाडौँ । चीनले अरुणाचल प्रदेशका ३० स्थानलाई नयाँ नाम दिएको विषयमा भारतीय विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ । यस विषयमा पत्रकारको प्रश्नको जवाफमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने,…

लप्चीबासीलाई सीमामै राेके चिनियाँ सुरक्षाकर्मी

दोलखा । चीनसँग सीमा जोडिएको दुर्गम लप्चीबासीका चौरीको चरन क्षेत्र चीनतर्फ पर्छ । बिगु गाउँपालिका–१ लप्चीका स्थानीयले याक चौंरीलाई चरन क्षेत्र नलगेको ५ वर्ष भैसक्यो । मुख्यगरी हिउँददेखि वर्षासम्म लप्चीका…

भारतको चुनावका बेलामा चिनियाँ बखेडा, अरुणाचल प्रदेशका थप ३० स्थानको नयाँ नाम घोषणा

काठमाडौं । चीनले भारतको लोकसभा चुनाव नजिकिदै गर्दा नयाँ नयाँ बखेडा झिकेको छ । चीनले भारतको अरुणाचल प्रदेशका केही स्थानलाई नयाँ नाम दिएको छ । यसको चौथो सूचीमा ३० स्थानका…