Month: April 2024

ईयू-अमेरिकाको रणनीति चीनविरुद्ध एकजुट

काठमाडौँ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले चीनप्रतिको दृष्टिकोणमा विशेषरूपमा माइक्रोचिप्स र हरित प्रविधिको क्षेत्रमा ब्रसेल्स र वासिङ्टनबीच ‘बढ्दो तालमेल’ को शुक्रबार प्रंशसा गरेका छन् । “पछिल्लो तीन वर्षमा यी मुद्दामा…

माइक्रोसफ्टको चेतावनी- चीनले एआईबाट भारतको निर्वाचन प्रभावित गर्न सक्छ

काठमाडौं । टेक कम्पनी माइक्रोसफ्टले चीनले भारतमा हुने लोकसभा चुनावलाई बिथोल्ने प्रयास गर्ने चेतावनी दिएको छ । जनवरीमा ताइवानमा भएको निर्वाचनमा चीनले प्रभाव पारेको आरोप लागेको थियो । माइक्रोसफ्टको थ्रेट…

‘चीनको औद्योगिक अनुदानले विश्व अर्थतन्त्रलाई जोखिम’

काठमाडौँ । चीनले उद्योगका लागि दिएको अनुदानले विश्वव्यापी आर्थिक लचिलोपनका लागि खतरा निम्त्याउन सक्ने चेतावनी चीन भ्रमणका क्रममा रहेका अमेरिकी ट्रेजरी प्रमुख जेनेट येलेनले बताएकी छिन्। एक वर्षभन्दा कम समयको…

ठूला सडक परियोजनामा चिनियाँ निर्माण कम्पनीको ढिलासुस्ती

काठमाडौँ । नेपालका ठूला तथा रणनीतिक महत्त्वका सडक परियोजना निर्माणमा चिनियाँ निर्माण कम्पनीले ढिलासुस्ती गर्ने गरेको छ। चिनियाँ निर्माण कम्पनीले ठेक्का पाएका सडक परियोजनाहरूमा समस्या देखिएका छन्। जसको पछिल्लो उदाहरण…

के कारणले बन्दैछ चिनियाँ नागरिकको अनुसन्धान प्रक्रिया प्रभावित ?

वीरगञ्ज । ६ दिन अगाडि बीरगन्जबाट पक्राउ परेका चिनियाँ नागरिकको अनुसन्धान प्रक्रिया अझ अन्योलतामै छ । पक्राउ परेकाहरुमाथिको अनुसन्धान साँघुरो नहुँदा प्रहरी अनुसन्धान अझ अन्योलतामै रहेको बताइएको छ । अर्था्त…

चिनियाँ सरकारी अधिकारीको प्राथमिकतामा नपरेको नारायणकाजीको चीन भ्रमण, कामभन्दा हल्ला बढी

काठमाडौँ। उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ नौदिने चीन भ्रमण सकेर स्वदेश फर्किएपछि भ्रमणका परिणाम चाडै देखिने दाबी गरे। परराष्ट्र मन्त्री श्रेष्ठको भ्रमण कूटनीति र राजनीतिक भन्दा धार्मिक रूपमा बढी…

घुस लिएको अभियोगमा चीनको फुटबल संघका पूर्वप्रमुखलाई आजीवन कारावासको सजाय

काठमाडाैं । चीनको फुटबल संघ सीएफएका पूर्वप्रमुख चेन शुयुआनलाई घुस लिएको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको छ । उनले आठ करोड युआन (झन्डै डेढ अर्ब नेपाली रुपैयाँ) घुस लिएको गत…

भारतद्वारा खोटाङमा विद्यालय र छात्रावास भवन निर्माण

काठमाडाैं । खोटाङमा भारतकाे आर्थिक सहयोगमा विद्यालय र छात्रावास भवन निर्माण भएकाे छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारले नेपाली ३ं काराेड ६१ लाख आर्थिक सहयोगमा रावा बेसी गाउँपालिकास्थित…

नेपाललाई अवैध सुन र नक्कली नोटको ट्रान्जिट बनाउँदै चिनियाँ र पाकिस्तानी नागरिक

काठमाडौँ । गत जनवरी २९ तारिखमा चिनियाँ नागरिक फाङ झेन्सानलाई नेपालको वीरगन्जबाट रक्सौल सीमा नजिकै आधिकारिक यात्रा कागजातहरू बिना भारत प्रवेश गर्ने प्रयास गर्दा अध्यागमन र एसएसबी अधिकारीहरूले रोकेका थिए…

भारत र पाकिस्तानमा चलिरहेको अनलाइन ठगी नेपाल प्रवेश

काठमाडौं। भारत र पाकिस्तानमा चलिरहेको अनलाइन ठगी नेपालको सीमा क्षेत्रमा प्रवेश गरेको छ। अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहलाई प्रहरीले वीरगन्जबाट पक्राउ गर्न सफल भएपछि यसको रहस्य खुलेको हो। चिनियाँ नागरिकहरुले…