Month: April 2024

भारत-चीन सीमा विवादबारे मोदीले भने : वार्ताबाट समस्या समाधान गर्नुपर्छ

काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँग जारी सीमा विवादबारे बोलेका छन् । अमेरिकी पत्रिका न्युजवीकलाई हालै दिएको अन्तर्वार्तामा मोदीले तत्काल चीनसँग वार्ता गरेर सीमा विवाद समाधान गर्नुपर्ने बताएका छन्…

चिनियाँ रणनीतिक चाल, क्षेत्रीय स्थिरता र स्वायत्ततामा प्रभावको मारमा माल्दिभ्स

डा. महीप हिन्द महासागरको बीचमा माल्दिभियन डेमोक्र्याटिक पार्टी (एमडीपी) ले उथुरु थिला फाल्हु टापुमा चिनियाँ कम्पनीलाई दिइएको प्रमुख कृषि परियोजनाको बारेमा चिन्ता व्यक्त गरेपछि माल्दिभ्सले शंकाको सामना गरिरहेको छ ।…

चीनमा मालवाहक जहाज डुङ्गासँग ठोक्किँदा आठको मृत्यु

बेइजिङ । एक साताअघि दक्षिणी चिनियाँ टापु हेनान नजिकै एउटा मालवाहक जहाज र माछा मार्ने डुङ्गा ठोक्किएपछि बुधबार आठ जनाको मृत्यु पुष्टि भएको सरकारी सञ्चारमाध्यमले बताएको छ । सिन्ह्वा समाचार…

जस्टिन ट्रुडोले चीनको गोप्य सहयोगमा दुई चुनाव जितेको गुप्तचर एजेन्सीको आरोप

काठमाडौं । क्यानडाको गुप्तचर एजेन्सीले चीनमाथि निकै गम्भीर आरोप लगाएको छ । गुप्तचर एजेन्सीले क्यानडाको दुईवटा आम चुनावमा चीनले गोप्य हस्तक्षेप गरेको बताएको छ। क्यानडाको गुप्तचर एजेन्सी सीएसआईएसले चीनको संदिग्ध…

चिनियाँ आयात स्वीकार नगर्ने अमेरिकी अर्थमन्त्री येलेनको चेतावनी

बेइजिङ् । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले चिनियाँ वस्तुको आयातका कारण नयाँ उद्योग ध्वस्त हुने अवस्था आएको भन्दै आयात स्वीकार नगर्ने चेतावनी दिएकी छिन् । चीन भ्रमणमा रहेकी येलेनले सोमबार एक पत्रकार…

‘क्यानाडाको संघीय चुनावमा चिनियाँ हस्तक्षेप’

अन्टारियो। सन् २०१९ र २०२१ को संघीय चुनावमा चिनियाँ सरकारले हस्तक्षेप गरेको क्यानाडाको जासुसी एजेन्सीले जनाएको छ। चीनले क्यानाडाको चुनावमा ‘गोप्य र भ्रामक’ हस्तक्षेप गरेको एजेन्सीको भनाइ छ। त्यस्तो हस्तक्षेपबारे…

२० वर्ष स्विडेनमा बसेकी चिनियाँ पत्रकारलाई देश निकाला

काठमाडौं । स्विडेनले २० वर्ष बसेकी चिनियाँ पत्रकारलाई देश निकाला गरेको छ । रुसी विश्व च्यानल आरटीका अनुसार यो खबर ती महिला पत्रकारका वकिलले मिडियालाई सोमबार जानकारी दिएसँगै बाहिरिएको हो…

चिनियाँ सामाग्री आयात गर्ने तीनसय ट्रक तथा कन्टेनर कारवाहीमा

रसुवा । सवारी नियम उलङ्घन गर्ने ३०० सवारी चालकलाई ट्राफिक प्रहरी रसुवाले कारवाही गरेको छ । रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात गर्ने ट्रक तथा कन्टेनरमध्ये कतिपयले पासाङल्हामु मार्गमा गुड्न यातायात…

भारतीय दूतावासको सहयोगमा संखुवासभामा विद्यालय भवन बन्ने

काठमाडाैँ । संखुवासभाको चिचिला गाउँपालिका–३ मा भारतीय दूतावासको सहयोगमा दिदिङ आधारभूत विद्यालयको विद्यालय भवन बन्ने भएको छ । काठमाडौंस्थित दूतावासका प्रथम सचिव अविनाश कुमार सिंह र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ…

दक्षिण चीनमा डुङ्गा डुब्दा आठ जना बेपत्ता

सान्या । दक्षिण चीनको हाइनान प्रान्तको दक्षिण पश्चिमी तटमा माछा मार्ने डुङ्गा र पनामाको एउटा कन्टेनर जहाज एकआपसमा ठोक्किँदा आठ जना बेपत्ता भएको प्रान्तीय सामुद्रिक खोज तथा उद्धार केन्द्रले जनाएको…