ठमेलमा जुवा खेलिरहेका पाँच चिनियाँ २४ लाखसहित पक्राउ
काठमाडाैं । ठमेलमा जुवा खेलिरहेका पाँच चिनियाँ नागरिक करिब २४ लाख रुपैयाँसहित पक्राउ परेका छन्। ज्याठास्थित वाङ स्युयाछयाङले सञ्चालन गरेको क्वान छी होटेल एन्ड रेस्टुरेन्टमा छापा हानी प्रहरीले शुक्रबार उनीहरूलाई…









