Month: September 2024

अमेरिकाद्वारा चिनियाँ प्रविधियुक्त कारमा प्रतिबन्ध लगाउने तयारी

बेइजिङ । वासिङ्टनले चिनियाँ र रूसी प्रविधिप्रयोग गरी सवारी साधनको बिक्रीमा प्रतिबन्ध लगाउने तयारी गरेको समाचार सार्वजनिक भएपछि चीनले सोमबार अमेरिकालाई आफ्ना कम्पनीविरुद्ध ‘भेदभावपूर्ण कदम’ नचाल्न चेतावनी दिएको छ ।…

काठमाडाैंमा चिनियाँको जुवा अखडामा प्रहरीको छापा, ७ जना पक्राउ

काठमाडौं । चिनियाँ नागरिकले सञ्चालन गरेको अवैध जुवा घरमा छापा मारेर प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार चिनियाँ, एक भारतीय र दुई नेपाली नागरिकहरु छन् ।…

पोखरा एयरपोर्टमा अनियमितता भएको भन्दै प्रदर्शन, प्रदीप अधिकारीको राजीनामा माग

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा मागिएको छ । राष्ट्रिय एकता अभियान नेपालको अगुवाइमा जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रदर्शन गरिएको…

भारतीय प्रधानमन्त्रीले छिट्टै नेपाल भ्रमण गर्ने परराष्ट्रमन्त्री राणको दाबी

न्युयोर्क । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपालको भ्रमण गर्ने दाबी गरेकी छन्। संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य…

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री…

मोदी र बाइडेनबीच अमेरिकामा भेटवार्ता

काठमाडौँ । अमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका छन् । मोदी- बाइडेन भेटमा अमेरिकाले अमेरिकामा रहेका भारतका २९७ बहुमूल्य पुरातात्विक वस्तुहरू भारतलाई हस्तान्तरण गर्ने भएको…

चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गभर्नर याङलाई १३ वर्षको जेल

काठमाडौँ । चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिबाना पनि लगाइएको छ ।…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको निष्पक्ष छानबिन गर्न माग

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै आइतबार पोखरामा विभिन्न क्षेत्रका कार्यकर्ताले प्रदर्शन गरेका छन् । नेपाल हिन्दू संघीय गणतन्त्र हुनुपर्छ भन्ने वकालत गर्ने…

गैरकानुनी क्रिप्टो र कल सेन्टरमा चिनियाँ नागरिकको संलग्नता

काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितपुरको एकान्तकुनास्थित कल सेन्टरमा छापा मारेपछि नयाँ तथ्य बाहिरिएको छ । यो गिरोहको आपराधिक पृष्ठभूमि दुबईसम्म जोडिएको छ । पक्राउ परेकामध्ये…

भारत सरकारको सहयोगमा भक्तपुरमा विद्यालय भवन निर्माण

काठमाडौं । भारत सरकारको सहयोगमा भक्तपुरमा विद्यालय भवन निर्माण गरिएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु. १.१३ करोड आर्थिक सहयोगमा भक्तपुरस्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयको भवन…