आगामी ३ महिना कोरोना संक्रमणको दर अझै बढ्ने, के भन्छन् विज्ञ ?
काठमाडौं । नेपालमा आउदाे तीन महिनासम्म कोरोना भाइरस संक्रमणको दर अझै बढ्ने र संक्रमित गम्भीर अवस्थामा पुग्न सक्ने भएकाले कम्तीमा १० हजार भेन्टिलेटर स्ट्यान्डबाइ राख्नुपर्ने स्वास्थ्यसम्बन्धी अनुसन्धानकर्ता तथा चिकित्सकले सरकारलाई…

