हम्बनटोटा बन्दरगाह चिनियाँ उर्जा कम्पनी सिनोपेकलाई
एजेन्सी । श्रीलंकाले चिनियाँ ऊर्जा कम्पनी सिनोपेकलाई रणनीतिक रूपमा महत्वपूर्ण हम्बनटोटा बन्दरगाहमा ४.५ अर्ब डलरको नयाँ पेट्रोलियम रिफाइनरी प्लान्ट स्थापना गर्न अनुमति दिएको छ। सिनोपेक यस वर्ष जुलाईमा श्रीलंकाको बजारमा…









