Month: November 2023

चीनद्वारा सरकारी कर्मचारीको विदेश भ्रमणमा कडाइ

बेइजिङ । चीनले सरकारी कर्मचारी तथा राज्य सञ्चालित कम्पनीका कामदारहरुको विदेश भ्रमणमा कडाइ गरेको छ । विदेशी प्रभावविरुद्धको अभियानका क्रममा चीनले आफ्ना कर्मचारीहरुको विदेश भ्रमणमा कडाइ गरेको अन्तर्राष्ट्रिय समाचार संस्था…

भारतले प्यालेस्टाइनी जनताका लागि पठायो अत्यावश्यक मानवीय सहायता सामग्री

नयाँ दिल्ली । भारत सरकारले द्वन्द्वबाट प्रभावित प्यालेस्टाइनी जनताका लागि अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ । भारतले ६.५ टन मेडिकल सहायता र ३२ टन राहत सामग्री पठाएको हो ।…

जटिलतातर्फ पाकिस्तानी अर्थतन्त्र, उच्च मुद्रास्फीतिको चेतावनी

एजेन्सी । विश्‍व बैंकले पाकिस्तानको आर्थिक अवस्थामा महत्त्वपूर्ण नकारात्मक जोखिमहरू रहेको चेतावनी दिएको छ । एक प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले उच्च मुद्रास्फीति र सुस्त बृद्धिदर पाकिस्तानी अर्थतन्त्रले सामाना गर्ने…

त्रिवेणी–कोरला सडक प्रदेश सरकारको प्राथमिकतामा

मध्यविन्दु (नवलपरासी), १५ कात्तिक : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुम्कीवासदेखि त्रिवेणी जोड्ने मोटरबाटो बनाउन सङ्घीय सरकारले असहयोग गरे पनि जनताको बलमा निर्माण गरिने बताउनुभएको छ । नवलपरासी (बर्दघाट…

क्यानडाले चिनियाँ एप विच्याट प्रयोगमा प्रतिबन्ध लगायो

काठमाडौं । क्यानडाले चिनियाँ एप विच्याट प्रयोगमा प्रतिबन्ध लगाएको छ । विच्याटको प्रयोग सुरक्षित नभएको र प्रयोगकर्ताको गोपनियतामा गम्भीर असर गर्न सक्ने भन्दै क्यानडाले सरकारी उपकरणहरुमा विच्याट एपलाई प्रतिबन्ध लगाउने…

मानव अधिकार आयोगको प्रतिष्ठा जोगियो

काठमाडौँ, १५ कात्तिक : अन्ततः राष्ट्रिय मानव अधिकार आयोगको प्रतिष्ठा जोगिएको छ । ग्लोबल एलायन्स अफ नेशनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी)ले आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय गरेसँगै आयोग घटुवा…

पाँच वर्षदेखि अलपत्र चक्रपथ सडक विस्तार आयोजना

काठमाडौं । चिनियाँ कम्पनी ‘सांघाइ कन्स्ट्रक्सन’ले २०७० सालदेखि काठमाडौंको चक्रपथ विस्तारको काम अघि बढाएको थियो । पहिलो चरणमा कलंकी–कोटेश्वर खण्डको साढे १० किलोमिटर सडक विस्तार भइसकेको छ । तर, चक्रपथ…

नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने पक्राउ

काठमाडौँ, १५ कात्तिक : सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–५ का ४६ वर्षीय…

जसपा नेपाल ललितपुरको अध्यक्षमा महर्जन

ललितपुर (गोदावरी), १५ कात्तिक : जनता समाजवादी पार्टी ललितपुरको जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कर्म महर्जनलाई अध्यक्षमा सर्वसम्मतरुपमा चयन गरेको छ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यालय…

चीनको डरलाग्दो नीति

एजेन्सी । बेल्ट रोड परियोजना अन्तरगत सबै भन्दा धेरै ऋण प्रवाह भएको देशमा पाकिस्तान पनि रहेको छ। तर, दुर्भाग्य नै मान्नुपर्छ कि यस परियोजनाका कारण पाकिस्तानको नत आर्थिक लाभ लिन…