Month: July 2021

रोल्पामा बलात्कार आरोपमा दुई युवक पक्राउ

रोल्पा । रोल्पामा बालिका बलात्कार आरोपमा दुई युवक पक्राउ परेका छन् । रोल्पाको गंगादेव गाउँपालिका २ का १९ वर्षिय पोखराज वलीले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ। तुलसीपुर उपमहानगर…

बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग पुनः अवरुद्ध

चितवन । पूर्वपश्चिम राजमार्गमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। राजमार्गको नारायणगढ–बुटवल खण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा निर्माण गरिएको डाइभर्सन बिहीबार बिहान बाढीले बगाउँदा…

आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य थप ५०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ३०० रुपैयाँ…

अग्नी खरेललाई प्रधानन्यायाधीशको प्रश्न : देउवाबाट कसरी गल्ती भयो ?

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ‌ओलीका तर्फबाट संवैधानिक इजलासमा बहसका लागि आएका एमाले नेता तथा वरिष्ठ अधिवक्ता अग्नि खरेललाई कांग्रेस सभापति तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाले कांग्रेस,…

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा साढे दुई हजार कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८५ जनामा गरिएको परीक्षणमा २ हजार ७६० जनामा संक्रमण देखिएको…

नेपालमा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित निको भए?

काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ४ हजार १७ जना मुक्त भएका छन्। बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ४ हजार १७ जना कोरोना संक्रमणमुक्त…

नेपालमा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित थपिए?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा साढे दुई हजार कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८५ जनामा गरिएको परीक्षणमा २ हजार ७६० जनामा संक्रमण देखिएको…

सशस्त्र प्रहरीले गर्‍यो साहसिक काम, कमला नदिको बीच टापुमा फसेका तीन जनाको उद्वार

धनुषा। अविरल वर्षाको कारण धनुषा जिल्लाको गणेशमान नगरपालिका ८ स्थित कमला नदिको बीच टापुमा फसेका तीन जनालाई सशस्त्र प्रहरीले बिहिबार बिहान सकुशल उद्वार गरेको छ । रातको समयमा तरकारी कुर्न…

डिआइजी बढुवामा कडा टक्कर, ६ जना मुख्य आकांक्षी

काठमाडौं । नेपाल प्रहरीमा एआइजीको दरबन्दी थप गरेर डिआइजी सहकुल थापालाई बढुवा सिफारिस गरिएसँगै रिक्त डिआइजीमा बढुवाको गृहकार्य शुरु भएको छ । डिआइजी बढुवामा आधा दर्जन एसएसपीहरुबीच कडा टक्कर शुरु…