Month: July 2021

मनसुन कमजोर बन्दै

काठमाडौँ । शनिबारदेखि मनसुन कमजोर बन्दै गएको छ । मनसुन कमजोर बनेसँगै देशभर वर्षा हुने क्रम केही कम भएको छ । केही स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा…

संसद् विघटन मुद्दा : सोमबारसम्म फैसला हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री नियुक्ति र संसद् विघटनसम्बन्धी मुद्दामा आज सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट बहस सकिएपछि जवाफी बहस हुने भएको छ । सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी…

आज आषाढ २० गते आइतवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्तसँग भेटघाट र मित्रहरूबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।…

कोलार्पद्वारा सूचकांकमा आधारित कृषि बिमाबारे छलफल

काठमाडौं । भूमि अनुसन्धान तथा नीति संवादका लागि सहकार्य (कोलार्प)ले सूचांकमा आधारित बाली बिमासम्बन्धी छलफल गरेको छ। कोलार्पले सरकारी तथा गैरसरकारी, निजी संस्था, किसान समूह संगठन र सरोकारवालासँग छलफल गरेको…

कोरोनाका कारण विश्वभर कति स्वास्थ्यकर्मीको मृत्यु भयो?

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरस (कोभिड—१९) सङ्क्रमणका कारण १ लाख १५ हजार स्वास्थ्यकर्मीको ज्यान गएको बताएको छ । नियमित मिडिया ब्रिफिङमा विश्व स्वास्थ्य सङ्गठन प्रमुख डा. टेड्रोस अधानोमले…

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८…

नेपालमा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित निको भए?

काठमाडौं । पछिल्लो देशभर ३ हजार ४५१ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९४ प्रतिशत रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६ लाख ३ हजार…

नेपालमा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित थपिए?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९९ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ५९६ जनाको पिसिआर र एन्टीजेट परीक्षण…

२ दिन भित्र हस्ताक्षर फिर्ता लिन नेपाल पक्षलाई ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने पार्टीका सासंदहरूलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको…

विपक्षी दलका केही नेता खोप ल्याउन नदिने पक्षमा रहेको प्रधानमन्त्रीको आरोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका केही नेताहरुले कोरोनाविरुद्धको खोप नदिन लबिंग गरिरहेको आरोप लगाएका छन् । नेकपा एमालेको केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले भने–‘केही दलका…