Month: July 2021

पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमितको मृत्यु भयो?

काठमाडौं । पछिल्लो २४ घण्टामा १६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,८७६ जनाको पीसीआर परीक्षणमा १,०४२ र ३,२५६ जनाको एन्टिजेन परीक्षणमा ५६१…

नेपालमा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित निको भए?

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ५५२ संक्रमित निको भएका छन्। हालसम्म ६ लाख ९ हजार २१८ जना संक्रमित निको भइसकेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा…

नेपालमा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित थपिए?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ६०३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार १३२ जनाको पिसिआर…

मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै रुपा सुनारले दिइन् सर्वोच्चमा रिट

काठमाडाैं । सञ्चारकर्मी रुपा सुनारले आफूमाथि जातीय छुवाछुत गर्नेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छन्। उनले दलित भएको भन्दै कोठा भाडामा नदिने घरधनी सरस्वती प्रधानका साथै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री…

बाढी-पहिरोबाट २० दिनमा ३९ जनाको मृत्यु, ३१ बेपत्ता

काठमाडौं । बाढी, पहिरोजस्ता मनसुनजन्य विपदका कारण पछिल्लो २० दिनमा ३९ जनाको मृत्यु भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले राष्ट्रियसभा बैठकमा जेठ ३१ देखि असार २० गतेसम्म बाढी…

बैतडी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

बैतडी । बैतडीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । सिगास गाउँपालिका–३ को लगनमा भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका सिगास गाउँपालिका–३ का ४५ वर्षीय जयसिंह धामीको…

आमिर खान र किरण रावबीच सम्बन्धविच्छेद

एजेन्सी । भारतीय अभिनेता आमिर खान र उनकी श्रीमती किरण रावबीच सम्बन्धविच्छेद भएको छ। शनिबार खान र राव दुवैले एक बयान जारी गर्दै आफूहरु १५ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गर्न…

डलरको भाउ बढ्दै, अरु देशको मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ २९ पैसा र विक्रीदर ११९ रुपैयाँ ८९ पैसा पुगेको छ । यस्तै…

सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पार्दै थप एक साता लम्व्याउने तयारी भएको छ । उपत्यकाका काठमाडौ,ललितपुर र भक्तपुरका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको आज बस्ने संयुक्त बैठकले यसबारेमा…

टिपरको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा टिपरको ठक्करबाट दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । शनिबार राति पौने ११ बजे बा २ क ३४६६ नम्बरको टिपरको…