Month: July 2021

विश्वासको मत गुमाएपछि प्रधानमन्त्री एक मिनेट पनि बस्नुहुदैन : अधिवक्ता घिमिरे

काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा नेपाल बार एशोसिएशनका तर्फबाट तोकिएका एमीकस क्युरीले राय दिने क्रम सकिएर सर्वोच्च बार एशोसिएशनका तर्फबाट वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरेले राय दिन शुरु गरेका छन्। प्रधानन्यायाधीश…

मध्यावधि निर्वाचन : असार ३१ गते देखि साउन १५ गतेसम्म दल दर्ताको आह्वान

काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकामा निर्वाचन आयोगले राजनीतिक दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको मिति तोकेको छ । सरकारले…

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६२२ जनामा कोरोना संक्रमित थपिएका छन् भने २ हजार २११ जना कोरोनामुक्त भएका छन् । देशभरका विभिन्न प्रयोगशालामा गरिएका परिक्षणमा उक्त संख्यामा…

प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि स्वतः पदमुक्त हुने एमिकस क्युरी वैद्यको दावी

काठमाडौँ। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदकका तर्फबाट जवाफी बहस सकिएपछि अदालतका सहयोगीका तर्फबाट बहस शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र…

२,६२२ जनामा संक्रमण पुष्टि हुँदा २,२११ जना डिस्चार्ज

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६२२ जनामा कोरोना संक्रमित थपिएका छन् भने २ हजार २११ जना कोरोनामुक्त भएका छन् । देशभरका विभिन्न प्रयोगशालामा गरिएका परिक्षणमा उक्त संख्यामा…

प्रतिनिधिसभा विघटन : रिटको सुनुवाइ कहाँ पुग्यो ? कहिले आउँछ फैसला ?

काठमाडौँ । संसद्को तल्लो सदन प्रतिनिधिसभा विघटनसम्बन्धी परेका करिब ३० वटा रिट निवेदनको सुनुवाइ अन्तिम चरणमा पुगेको सर्वोच्च अदालतले जनाएको छ। गत साता शुक्रवारसम्म रिट निवेदक र विपक्षी दुवैका तर्फबाट…

रौतहटमा बाढी तथा डुबानबाट ४ जनाको मृत्यु, २८० परिवार विस्थापित

रौतहट । केहीदिन यताको अविरल वर्षासँगै विभिन्न नदी तथा खोलामा आएको बाढी तथा डुबानका कारण रौतहटमा ४ जनाको मृत्यु भएको छ । जिल्लाका २२ वटा घरमा वर्षा, बाढी तथा डुबानले…

युरोकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा काठमाडौंबाट ८ जना पक्राउ

काठमाडौं । युरोपका ११ वटा शहरमा जारी युरोकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले काठमाडौंबाट ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजेन्द्र श्रेष्ठ प्रधान ‘आरके’ सहित ८ जना छन्…

३० हजार घूससहित सव–इन्जिनियर अख्तियारको फन्दामा

ओखलढुंगा । ओखलढुंगामा ३० हजार घूससहित सव–इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाईमा कार्यरत सव–इन्जिनियर राजन पासवानलाई अख्तियारको टोलीले पक्राउ गरेको…