Month: July 2021

१५ कम्पनी कालोसूचीमा(नामसहित)

काठमाडौँ । सम्झौतानुसार निर्माण सम्पन्न नगरेको जनाई सरकारले १५ व्यवसायी तथा कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयका सिफारिशमा सार्वजनिक खरीद अुनगमन कार्यालयले चार कम्पनीलाई दुई वर्ष र एघार कम्पनीलाई…

संसद पुनर्स्थापनाको विकल्प छैन, देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ : प्रचण्ड

जनकपुरधाम। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद पुनर्स्थापनाको कुनै विकल्प नै नरहेको बताएका छन्। पार्टीका केन्द्रीय सदस्य महादेव यादवलाई अन्तिम श्रद्धाञ्जली दिन मंगलबार जनकपुरधाम आएका…

चिनियाँ स्याउ तस्करीमा प्रदेश प्रहरी कार्यालयकै संलग्नता पुष्टि

विराटनगर । भारतमा चिनियाँ स्याउ तस्करी घटनामा प्रदेश प्रहरी कार्यालय विराटनगरकै संलग्नता खुलेको छ । प्रदेश कार्यालयमा सूचना संकलनमा खटिएका सइ किरण मोक्तानको समेत त्यसमा संलग्नता पुष्टि भएको हो ।…

प्रचण्डका ‘घरबेटी ठेकेदार’ कालोसूचीमा, २ वर्षसम्म ठेक्का नपाउने

काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले १५ वटा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । अनुगमनको कार्यालयले पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा, शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटार र मुक्तिनाथ कृषि कम्पनी…

किन न्यायाधीश बम कुमार श्रेष्ठ पटक-पटक विवादमा आउछन् ?

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश बम कुमार श्रेष्ठ पटक-पटक विवादमा आउने गरेका छन् । न्याय निरुपण गर्न छोडेर अरुको योजनामा चल्दा पछिल्लो समय न्यायाधीश श्रेष्ठ पटक-पटक विवादमा आउने गरेका हुन्…

बर्दियामा बाघको आक्रमणबाट वृद्धको मृत्यु

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–३ भगरैयामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको बाघको आक्रमणबाट ज्यान गएको हो । उनको शव…

सर्वोच्चको फैसला अघि एमालेमा विवाद मिलाउने प्रयास

काठमाडौं । संसद् विघटन सम्बन्धी मुद्दाको सर्वोच्च अदालतले फैसला गर्नुअघि नेकपा एमालेमा विवाद मिलाउने प्रयास भइरहेको छ । विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्दैछ । पार्टी अध्यक्ष…

काठमाडौँ उपत्यकामा हट्यो जोरबिजोर प्रणाली

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली हटाइएको छ। यसअघि जोरबिजोर प्रणाली लागु गर्दै २५ सिट क्षमताका सार्वजनिक सवारी साधनहरु चल्न दिइएको थियो। आजदेखि…

आज आषाढ २२ गते मंगलवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बुद्धि र विवेकको जति प्रयोग गर्न सको आजको दिनलाई त्यति नै बढी सकारात्मक बनाउन सकिनेछ । वित्तिय सहयोग…

प्रतिनिधिसधा विघटन मुद्दाको बहस सकियो, असार २८ मा फैसला

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा बहस सकिएको छ । निरन्तर सुनुवाई शुरु भएको ११ औं दिनमा सोमबार बहस सकिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले अब, सो मुद्दाको फैसला…