Month: July 2021

नेपालमा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित निको भए?

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ५६५ संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६ लाख १२ हजार ९९४ जना संक्रमित निको भइसकेका छन्। नेपालमा निको…

नेपालमा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित थपिए?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ५८५ जनाको…

नेपाल एयरलाइन्समा तालाबन्दी

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका छन् । निगममा कार्यरत कर्मचारीको विभिन्न तीन संगठनले निगम कार्यालयमा तालाबन्दी…

विप्लवका केन्द्रीय सदस्य ओलीसहित १४ जनालाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य चूडामणि ओली आदर्शसहित १४ जनालाई रिहा गर्न आदेश दिएको छ । आगजनीलगायतका मुद्दामा प्रहरी थुनामा रहेका उनीहरुलाई…

पाकिस्तानमा सन् २०२० मा मात्रै दुई हजार ९६० बालबालिकामाथि यौन दुर्व्यवहार

लाहोर । पाकिस्तानमा सन् २०२० मा मात्रै करिब दुई हजार ९६० बालबालिकालाई यौन दुर्व्यवहार गरिएको तथ्यांक सार्वजनिक भएको छ । पाकिस्तानमा बाल यौन शोषणको बारेमा चेतना जगाउने काम गर्ने गैरसरकारी…

देशभर मौसम बदली, तीन दिन पानी पर्ने सम्भावना

काठमाडौं । मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली…

सशस्त्रका दुई एसएसपी डीआईजी बढुवामा सिफारिस

काठमाडौं। गृह मन्त्रालय, बढुवा समितिको सचिवालयले सशस्त्र प्रहरीमा रिक्त रहेको दुई डीआईजी पदमा बढुवाका लागि दुई जना एसएसपीको नाम सिफारिस गरेको छ। मंगलबार बसेको सशस्त्र प्रहरीको बढुवा समिति र गृहको…

मध्यपश्चिमाञ्चल विश्वविद्यालयद्वारा दुई उपप्राध्यापक बर्खास्त, बढी अंक दिएको र प्रश्न पत्र आउट गरेको पुष्टि

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले परीक्षामा अनियमितता भएको भन्दै दुई जना उपप्राध्यापकलाई बर्खास्त गरेको छ। बर्खास्तमा पर्नेहरु इन्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक एवं उपप्राध्यापक विश्वनाथ यादव र स्कुल अफ लका उपप्राध्यापक सुजन…

नेपालमा चिनियाँ नागरिकको बिगबिगी, जुवातास खेलाउनेदेखि वन्यजस्तु तस्करीमा सक्रिय

काठमाडौँ । काठमाडौँको ठमेलमा जुवातास खेलाउने चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं महानगरपालिका १७ ज्याठास्थितको गल्लीभित्र होटल नै सञ्चालन गरेर जुवातासको धन्दा चलाउने…

फर्जी महिला, प्रहरी र न्यायाधीशको सेटिङ्गमा कानुनको धज्जी

काठमाडौँ । प्रहरी वृत्त, बानेश्वरले पुर्वमन्त्री प्रभु साहको घरमा होहल्ला गर्न गएकी बाँसबारी घर भएकी दीपा केसी कुँवरलाई पक्राउ गरी ल्याएको छ। कुवरले पूर्वमन्त्री साहमाथि २० लाख रुपैयाँ लिएर फिर्ता…