Month: July 2021

पारस शाहद्वारा प्रहरीमाथि दुर्व्यवहार

काठमाडौं । पूर्व युवराज पारस शाहले प्रहरीलाई दुर्व्यवहार गरेका छन् । शुक्रवार साँझ महाराजगञ्जमा हेलमेट बिना मोटरसाइकल हाँकेका शाहलाई प्रहरीले रोकेर हेलमेट लगाउन आग्रह गरेको थियो । तर, शाहले गल्ती…

पर्यटक भिसामा आएका चिनियाँ नागरिकको काठमाडौंमा अवैध मदिरा भट्टी

काठमाडौं । पर्यटक भिसामा नेपाल आएर अवैध रुपमा मदिरा भट्टी चलाइरहेका एकजना चिनियाँ नागरिक पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ठमेलको ज्याठामा अवैध रुपमा चलाइएको घरेलु मदिरा भट्टीमा…

चीनमा बेइजिङसहित विभिन्न प्रान्त फैलियो कोरोना संक्रमण, वुहानपछिको ‘सबैभन्दा खराब’ अवस्था

काठमाडौं । चीनमा कोरोनाभाइरस संक्रमण फेरि बढ्न थालेको छ । राजधानी बेइजिङ र अन्य पाँच प्रान्तमा कोरोनाभाइरस संक्रमण फैलिएको बीबीसीले जानकारी दिएको छ । नान्जिङ सहरमा फेला परेसँगै अन्य पाँच…

हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा पुननिर्माण कार्य सुरु

ललितपुर । ललितपुरस्थित हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमा पूजा गर्दै पुनर्निर्माण कार्य सुरु भएको छ । पुनर्स्थापना कार्य सुरु गर्नु पूर्व क्षमा माग्ने रिति अनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण…

मानव अधिकारको पक्षमा बोल्ने अर्बपतिलाई चीनमा १८ वर्ष जेल सजाय

काठमाडौं । चीनले प्रमुख उद्योगपतिहरूलाई दण्डित गर्ने पछिल्लो कदमअन्तर्गत हक्की स्वभावका एक प्रसिद्ध अर्बपतिलाई १८ वर्षका लागि जेलसजाय गरेको छ। चीनमा मानव अधिकार र अन्य संवेदनशील राजनीतिक विषयमा अभिव्यक्ति दिने…

अमेरिकी मन्त्रीले दलाई लामाका प्रतिनिधिसँग गरे भारतमा वार्ता

एजेन्सी। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लाइन्केन र तिब्बती धर्म गुरु दलाई लामाका प्रतिनिधिहरूबीच बुधबार भारतमा भएको बैठकमा चीनले कडा आपत्ति जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियान बिहीबार नियमित…

खोप लगाउनेलाई एक सय डलर पुरस्कार

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई आह्वान गरेका छन्। संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएको बेला बिहीवार ह्वाइट हाउसबाट…

सहरी विकास मन्त्रालयका सचिव नै ठेकेदार! अर्बौका ठेक्का आफ्नै कम्पनीलाई

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिंचाईमा २ अर्ब १३ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा विचाराधीन रहेको परामर्शदाता कम्पनी इआरएमसीलाई आर्थिक वर्ष २०७८(०७९ मा २ अर्बको ठेक्का…

ओलीसँग भेट्न नेपालको ‘आनाकानी’

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराएर १० बुँदे सहमतिको स्वामित्व ग्रहण गराउन विघटित कार्यदलका सदस्य लागिपरेका छन् । तर, १० बुँदेप्रति नै…

कोरोना संक्रमण बढेपछि सीसीएमसीको बैठक बस्दै

काठमाडौं । कोरोना संक्रमण फेरि बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्दै छ । शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ ।…