Month: January 2024

३ वर्षमा चिनियाँ शेयर बजारले गुम्यो ६० खर्ब डलर

काठमाडौँ । यो वर्ष चीनको शेयर बजारको सुरुआत राम्रो रहेन । सन् २०२१ को फेब्रुअरीमा केही उचाइ छोएयता नै त्यहाँको शेयर बजारले राम्रो प्रदर्शन गर्न सकेको छैन । गएको तीन…

चिनियाँ ठेकेदारकाे लापरवाहीले नारायणघाट-बुटवल सडक अलपत्र बन्दै

काठमाडाैं । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब छ…

६ महिनामा १४४ चिनियाँ नागरिक देश निकाला

काठमाडौं । नेपालले पछिल्लो ६ महिनाको अवधिमा ३७ देशका २५१ विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिना (साउन–पुस)को अवधिमा उनीहरूलाई…

अफगानिस्तानमा सलह नियन्त्रणका लागि भारतको सहयोग

एजेन्सी । अफगानिस्तानलाई सलह नियन्त्रणका लागि ४० हजार लिटर मालाथिन सहयोग गरेकोमा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले भारतलाई धन्यवाद दिएको छ । अफगानिस्तानमा सलहविरुद्धको सङ्घर्षमा आफुहरूसँग सहयोगी बनेको…

नारायणगढ-बुटवल सडक : चिनियाँ कम्पनीले कसरी सक्छ ६ महिनामा सम्पूर्ण निर्माणकाे काम?

नवलपरासी। नारायणगढ-बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्‍न भएको छ। सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब ६ महिना…

चिनियाँ बिआरआई ऋणजाल भएको भन्दै वीरगन्जमा प्रदर्शन

वीरगन्ज । चीनको विरोधमा वीरगन्जमा प्रदर्शन भएको छ । चिनियाँ महत्वकांक्षी रुपमा रहेको आर्थिक सहयोग बिआरआई परियोजना मुलुकको लागि ऋणजाल भएको भन्दै वीरगन्जमा प्रदर्शन भएको हो । राष्ट्रिय एकता अभियान,…

चीनकाे दादागिरी : चिनियाँ अनुसन्धान जहाज भारतीय महासागर क्षेत्रमा प्रवेश

काठमाडौं । चिनियाँ अनुसन्धान जहाज भारतीय महासागर क्षेत्रमा प्रवेश गरेपछि भारत सशंकित बनेको छ । मालदिभ्स र नयाँ दिल्लीबीच सम्बन्ध बिग्रँदै जाँदा चिनियाँ अनुसन्धान जहाज सियाङ याङ होङ जिरो थ्री…

आफ्नो क्षेत्रमा चिनियाँ बेलुन उडिरहेको ताइवानको दाबी

६ वटा चिनियाँ बेलुन आफ्नो देशको टापु र उत्तरी हवाई क्षेत्र भएर उडिरहेको ताइवानले दाबी गरेको छ । रक्षा मन्त्रालयले ताइवान वरपरको पानी र हवाई क्षेत्रमा बेलुन उडेको देखिएको जनाएको…

चीनले काेराेनाकाे बहानामा लामाे समयदेखि नाका बन्द गर्दा जनजीवन प्रभावित

काठमाडाैं । मुगु जिल्लाको उत्तरी भेगको तिब्बततिर पर्ने नाक्चेनाङ्ला नाका अझै खुलेको छैन । नाका नखुल्दा माथिल्लो मुगुको कार्मारोङ गाउँपालिकाका बासिन्दादेखि छिमेकी जिल्लाका सेवाग्राहीसमेतलाई असर परेको गोरखापत्र अनलाइनले लेखेको छ । मुगुमकार्मारोङ…

राम मन्दिर निर्माणका लागि देउवाले दिए भारतीय प्रधानमन्त्री मोदीलाई बधाई

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । देउवाले मंगलबार एक्समा लेखेका छन्, ‘अयोध्यामा…