Month: January 2024

चीनद्वारा हिमपात प्रक्षेपण गर्दै पहेँलो चेतावनी जारी

बेइजिङ । चीनको मौसम विज्ञान प्राधिकरणले सोमबार देशका केही क्षेत्रमा भारी हिमपातको हुन सक्ने भन्दै पहेँलो रङको चेतावनी सङ्केत जारी गरेको छ । सोमबार दिउँसोदेखि मङ्गलबार दिउँसोसम्म हुनान, जियाङ्सी, झेजियाङ,…

पाकिस्तानमा २ करोड ६० लाख बालबालिका विद्यालय बाहिर

इस्लामावाद । पाकिस्तान हाल विद्यालय बाहिरका बालबालिकाको संकटसँग जुधिरहेको छ । विद्यालय बाहिरका बालबालिकाहरूको संख्या २ करोड २० लाखबाट २ करोड २६ लाख पुगेको द न्यूज इन्टरनेसनलले पाकिस्तान इन्स्टिच्युट अफ…

मोदीले गरे १८ सय करोड भारुमा निर्माणाधीन राम मन्दिरको उद्घाटन

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको अयोध्यामा निर्माणाधीन राम मन्दिरको उद्घाटन गरेका छन्। भारतीय संचारमाध्यमका अनुसार १८ सय करोड भारतीय रूपैयाँमा निर्काणाधीन ठूलो राम मन्दिरको निर्माण कार्य यसै…

माल्दिभ्समा बसेर भारतको जासुसी गर्ने चीनकाे तयारी

एजेन्सी । पछिल्लाे समय चीनसँग नजिक भएका माल्दिभ्सका नयाँ राष्ट्रपति मोहम्मद मुइज्जुले चिनियाँ जासुसी जहाजलाई आफ्नो देशमा बस्न अनुमति दिएका छन् । श्रीलंकाले अस्वीकार गरेपछि माल्दिभ्सले जहाजलाई बस्न अनुमति दिएकाे…

चिनियाँ बैंकको दादागिरीको शिकार नेपाली बैंक

काठमाडाै‌ं । पछिल्लाे समय नेपाली बै‌ंक चिनियाँ बैंककाे दादागिरीकाे शिकार भइरहेका छन् । जसकाे पछिल्लाे उदाहरण नबिल बै‌ंकलाई लिन सकिन्छ । अहिले नबिल बैंकले चिनियाँ बैंकबाट काउन्टर ग्यारेन्टी रकम लिन…

जन्मदर नबढ्दा चीन चिन्तित

काठमाडौं । कुनै बेला बढ्दो जनसंख्यालाई नियन्त्रण गर्न एक सन्तान मात्र जन्माउने नीति लिएको चीनलाई अहिले जनशक्ति अभावले सताउन थालेको छ । चीनले सन् १९८० देखि एक सन्तान नीति लागू…

चिनियाँ विश्वविद्यालयसँग आबद्ध शोधकर्ताविरुद्ध क्यानाडाले चाल्यो कडा कदम

टोरन्टो । चिनियाँ विश्वविद्यालयसँग आबद्ध शोधकर्ताप्रति क्यानाडाले कडाइ गर्न थालेको छ । मुलुकको राष्ट्रिय सुरक्षाप्रति संवेदनशील विषयमा चिनियाँ विश्वविद्यालयमा शोध अनुसन्धान गर्ने शोधकर्ताविरुद्ध क्यानाडाले कडाइ गर्न थालेको हो । अन्तर्राष्ट्रिय…

अमेरिकीद्वारा चीनलगायत आधा दर्जन मुलुकले धार्मिक स्वतन्त्रता उल्लङ्घन गरेको खुलासा

वाशिङ्टन । अमेरिकाले उत्तर कोरिया, पाकिस्तान, चीनजस्ता मुलुकले ‘चिन्ताजनक रुपमा’ धार्मिक स्वतन्त्रताको उल्लङ्घन गर्ने गरेको जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले प्रतिवेदन सार्वजनिक गर्दै यस्ता मुलुकहरुले धार्मिक स्वतन्त्रता हनन् गर्ने…

जुत्ता र कपडापछि अब खेलौना उत्पादन गर्ने कम्पनीहरु पनि चीनबाट सर्दै

एजेन्सी । जुत्ता र कपडा कम्पनीहरुपछि अब खेलौना उत्पादन गर्ने कम्पनीहरुले पनि आफ्नो उत्पादन केन्द्र चीनबाट दक्षिण एसिया र दक्षिण पूर्व एसियामा सार्ने तयारी गरिरहेका छन् । ड्रागनबल, तामागोची, एनिमे…

चिनियाँ बेलुनहरू हवाई सुरक्षाको लागि खतरा : ताइवान

ताइपेई। ताइवानको रक्षा मन्त्रालयले शनिबार चीनले उत्पीडन गरेको र स्वशासित टापुमा बारम्बार बेलुनहरू पठाएर सार्वजनिक मनोबललाई असर गर्ने प्रयास गरेको आरोप लगाएको छ। ताइवानको आधिकारिक सैन्य समाचार एजेन्सीको रिपोर्ट अनुसार…