बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या, ६३ वर्षीय वृद्ध पक्राउ
मोरङ – लेटाङमा शव फेला परेकी बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । प्रहरीले हत्यामा संलग्न एकलाई पक्राउ गरेको छ । मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरेकी १२ वर्षीया करुणा राईको बलात्कारपछि…








