Month: March 2023

‘श्रीलंका र पाकिस्तानलाई चीनले बर्बाद गर्‍याे’

एजेन्सी । दक्षिण एसियाली अध्ययनका लागि एम्स्टर्डमस्थित थिंक-ट्याङ्क युरोपेली फाउन्डेसनका निर्देशक जुनैद कुरैशीले हालैका वर्षहरूमा दक्षिण एसियामा चीनको बढ्दो हस्तक्षेपले रणनीतिक, आर्थिक र राजनीतिक अवसरवाद जस्ता कुराहरू उजागर गरेको बताएका…

उइगर मुस्लिममाथि गरेकाे अत्याचारकाे प्रश्नको घेरामा चीन

जेनेभा । चिनियाँ राज्य सिनजियाङ (सिनजियाङ उइघुर) का उइघुर मुस्लिममाथि हुने अत्याचारको घटना बेला बेलामा बाहिर आउने गरिरहेकाे छ । उइगर मुस्लिममाथि भएको अत्याचारलाई लिएर चीन फेरि एकपटक अन्तर्राष्ट्रिय रूपमा…

चीनद्वारा भइरहेकाे अधिकार उल्लङ्घनप्रति न्युजिल्यान्डकाे चासाे

एजेन्सी । न्युजिल्यान्डका विदेशमन्त्रीले आफ्नो चिनियाँ समकक्षीसँगको भेटमा चीनको मानवअधिकार उल्लंघन र ताइवानसँग बढ्दो तनावबारे चिन्ता व्यक्त गरेकी छन् । न्युजिल्यान्डका विदेशमन्त्री नानाइया माहुताले चिनियाँ विदेशमन्त्री छिन ग्याङलाई आफ्नो सरकारको…

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

काठमाडाैं । संविधान सभा सदस्य विपी यादवले चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास सम्भव नहुने बताउनु भएकाे छ । आइतबार काठमाडाैंमा राष्ट्रिय एकता अभियानले आयाेजना ‘नेपालप्रति चिनियाँ अभ्यास र असर’ विषयक…

लन्डन सिटी हलले लगायाे टिकटकमा प्रतिबन्ध

एजेन्सी । लन्डन सिटी हलमा चिनियाँ स्वामित्वमा रहेको सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाइएकाे छ । सुरक्षा चिन्ताको कारण चिनियाँ एपमा लगाइएको पछिल्लो प्रतिबन्धले गर्दा त्यहाँकाे कर्मचारीले चलाउने माेबाइल फाेनहरुमा टिकटक…

केन्यामा चिनियाँ व्यवसायीविरुद्ध प्रदर्शन

काठमाडौं । अफ्रिकी मुलुक केन्यामा चिनियाँ व्यवसायीविरुद्ध प्रदर्शन भइरहेकाे छ । त्यहाँका स्थानीय व्यापारीहरुले चिनियाँ व्यवसायीविरुद्ध प्रदर्शन गरिरहेकाे छन् । ‘चाइनिज मस्ट गो’ नारा लगाउँदै हजारौँ स्थानीय व्यापारीहरु सडकमा उत्रिएका…

भारतीय दूतावासले मनायो ५८ औं आइटेक दिवस

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावास शुक्रबार एक समारोहकाबीच ५८ औं भारतीय प्रविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ । प्रतिष्ठित व्यक्ति, वरिष्ठ सरकारी अधिकारी, आइटेकका अलम्नाइ (भूतपूर्व विद्यार्थी) र…

नेपाल–भारत सम्बन्ध प्रगाढ रहेको छ : माधव नेपाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाल–भारतबीचको सम्बन्ध परम्परागतदेखि प्रगाढ रहिआएको बताउनुभएको छ । नेपाल–भारतका पत्रकारको संस्था ‘मिडिया फर बोर्डर हार्मोनी’ले ईशनाथ नगरपालिकाको ईशनाथ मठ परिसरमा आज आयोजना…

चीनमा व्यापक रुपमा ठुल ठुला व्यक्ति भ्रष्टाचार मुद्दा मुछिदै

काठमाडाैं । चीनको भ्रष्टाचार निरोधी संस्थाले चिप टाइकुन चाओ विगुओविरुद्ध भ्रष्टाचारको आरोप लगाएको छ । चाओमाथि यस्तो बेलामा भ्रष्टाचार आरोप लागेको छ, जुन बेलामा देशको सेमिकन्डक्टर उद्योगले संकटको सामना गरिरहेको…

विदेशी कम्पनीहरुमाथि चीनकाे दादागिरी

काठमाडौं । चीनले आफ्नाे देशमा रहेका विदेशी कम्पनीहरुमाथि ज्यादती गरिरहेकाे छ । पछिल्लाे समय चिनियाँ अधिकारीहरूले बेइजिङमा रहेकाे अमेरिकी कम्पनीको कार्यालयमा छापा ज्यादती गरिरहेकाे समाभार बाहिरिएकाे छ । चिनियाँ अधिकारीहरूले…