Month: March 2023

चिनियाँ कम्पनीले लगानी जुटाउन नसक्दा खाेसियाे आयाेजना

काठमाडौं। चिनियाँ कम्पनीले लगानी जुटाउन नसक्दा आयाेजनाकाे ठेक्का खाेसिएकाे छ । दुई ठूला परियोजना अघि बढाउन नसक्ने भएपछि उक्त आयाेजनाकाे ठेक्का नेपाली कम्पनीकाे पाेल्टामा परेकाे छ ।। चीनको सिचुवान वाङपिङ…

चीनमा ज्वरोको औषधि किनेर स्टक राख्न थाले नागरिक

एजेन्सी । चीनमा एक्कासी ज्वरोको औषधिकाे बिक्री ह्वात्तै बढेकाे छ । औषधिकाे बिक्री ह्वात्तै बढेपछि यहाँका मानिसहरूले ज्वरोको औषधिको भण्डारण गर्न थालेकाे समाचार विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमले प्राथमिकताका साथ छापिरहेका…

धर्म संस्कृति माथि प्रहार गर्दै चीन

एजेन्सी । विश्वमा दवदबा कायम गर्न, अरुको खनिज पदार्थ एवं बहुमूल्य तत्व हात पार्न, चर्को व्याजदरमा ऋणको प्रलोभनमा पारेर कंगाल बनाउन धुर्त रहेका चीन विभिन्न बहानामा आफनो अनुकुल साख्न खप्पीस…

नेपालमा चिनियाँले कसरी फैलाउदैछन् अपराधको जालो ?

काठमाडाैं । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीले केही साता अगाडि एक चिनियाँ नागरिकले सामाजिक संजाल, दुरुपयोग गरी बिभिन्न स्थानका नाबालिकहरूसँग चिनजान गरी साथी बनाउने र काठमाडौँ बोलाई बिभिन्न मनोरञ्जनात्मक गतिविधिमा…

चीनबाट ऋण लिने विषयलाई लिएर बंगलादेश धेरै सावधान छ : प्रधानमन्त्री हसिना

एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले चीनबाट ऋण लिने विषयलाई लिएर बंगलादेश धेरै सावधान रहेकाे बताएकी छिन् । मङ्गलबार उनले आफ्नो सरकार चीनसँगको विकास साझेदारीमा “धेरै सतर्क” रहेको र ढाका…

मस्को र किभबीच चीनले निष्पक्ष मध्यस्थता गर्न सक्दैन : अमेरिका

एजेन्सी । संयुक्त राज्य अमेरिकाले युक्रेन युद्धमा मस्को र किभबीच चीनले निष्पक्ष मध्यस्थता गर्न नसक्ने बताएको छ। मंगलबार चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भएको वार्तामा…

चिनियाँ कम्पनीले नियम विपरित नदीभित्रै एक्साभेटर लगाएर ढुंगा, गिटी, बालुवा उत्खनन गर्दै

गोरखा । चिनियाँ निर्माण कम्पनी चाइना कम्युनिकेसन्स कन्स्ट्रक्शन कम्पनी (सीसीसीसी)ले मर्स्याङ्दीको मूल प्रवाहमै अवैध रूपमा एक्साभेटर लगाएर ढुंगा, गिटी, बालुवा उत्खनन गरिरहेकाे छ । मुग्लिन पोखरा सडक स्तरोन्नतिको काम गरेको…

चिनियाँ नागरिक भारतीय प्रधानमन्त्री मोदीलाई विश्वको सबैभन्दा सक्षम नेता ठान्छन्

बेइजिङ । अमेरिकी पत्रिका “डिप्लोम्याट” मा प्रकाशित एक लेख अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीनमा इन्टरनेट प्रयाेगकर्ताहरुबीच अत्याधिक लाेकप्रिय छन् । उहाँलाई मायाले ‘मोदी लाओक्सियन’ भनिन्छ। जसको अर्थ “मोदी अमर…

चिनियाँ जहाज बेच्दै निगम, मूल्याङ्कनको काम सुरु

काठमाडौं । नेपाल वायुसेवा निगमले पाँचवटा चिनियाँ जहाज बिक्रीको तयारी सुरु गरेको छ। तीन वर्षयता भूमिस्थ गरिएका (ग्राउन्डेड) चिनियाँ जहाज बिक्री मूल्याङ्कन गर्न आइतबार अमेरिकाको एभियन एसेट म्यानेजमेन्ट कम्पनीका दुई…

चीनबाट फैलिएकाे काेराेनाबारे नयाँ खुलासा

एजेन्सी । विश्वलाई आक्रान्त बनाएको कोरोना भाइरसको संक्रमणलाई लिएर फेरि एकपटक नयाँ र चकित पार्ने दाबी गरिएको छ । अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीका अनुसार चीनको वुहान सहरको समुद्री खाना बजारबाट आनुवंशिक…