मध्य अफ्रिकी गणतन्त्रमा ९ जना चिनियाँ नागरिकको हत्या
काठमाडाैं । मध्य अफ्रिकी गणतन्त्रमा ‘सशस्त्र व्यक्तिहरू’ले आक्रमण गरी नौ जना चिनियाँ कामदारको हत्या गरेका छन् । मध्य शहरका मेयर एबेल म्याचिपाटाले बाम्बारी नजिकै सोमबार बिहान ५ बजे ‘सशस्त्र व्यक्तिहरू’ले…









