Month: June 2021

बेपत्ता दुई जना अझै भेटिएनन्, खोजीमा कुकुर परिचालन

बागलुङ । यहाँका दुई पुरुषको स्थिति धेरै दिनदेखि अज्ञात छ । गलकोट नगरपालिका–६ कायसका क्षेत्रबहादुर बुढाथोकी गत बिहीबारदेखि र बागलुङ नगरपालिका–१ रामरेखाका सोमबहादुर सुनार विगत १७ दिनदेखि बेपत्ता हुनुहुन्छ ।…

काठमाडौं उपत्यकामा चल्न थाले सार्वजनिक बस

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि सार्वजनिक बस चल्न थालेका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको निर्णय अनुसार ठीक दुई महीनापछि आजदेखि सार्वजनिक बस सञ्चालनमा आएका हुन् । काठमाडौं,…

आजको विदेशी मुद्राको विनिमयदर: डलरको भाउ बढ्यो की घट्यो?

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०१ पैसा रहेको छ । यस्तै, यूरोपियन…

घट्यो सुनको मूल्य

काठमाडौँ । आज असार १५ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन गत सोमबारको तुलनामा एक सय रुपैयाँले…

लागुऔषधसहित ४ जना पक्राउ

झापा । झापाको दमकबाट लागुऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह ५ झापाका विवेक लिम्बु, सौरभ राई र चुलाचुली ४ इलामका बिक्रम राई र खगेन्द्र सावाँ…

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल कतिऔँ स्थानमा?

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पु¥याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान…

प्रतिनिधिसभा विघटन : आज पनि सरकारी पक्षकै बहस, कसले के-के विषयमा गर्दैछन् बहस ?

काठमाडौँ । प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारकी पक्षको बहस हुनेछ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व गर्दै तीन घण्टाभन्दा बढी बहस गरेका थिए । उनले प्रतिनिधिसभा…

आज आषाढ १५ गते मंगलवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मन प्रसन्न रहने र स्वादिष्ट परिकरको अवसर जुर्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम अनुसार राम्रै…

‘१८ बाट सबै यातायात चलाउँछौ’

काठमाडौं । यातायात व्यवसायी र मजदुर संघ–संगठनका प्रतिनिधिहरुले असार १५ गतेबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सरकारको निर्णय एकांकी भएको भन्दै सच्याउन आग्रह गरेका छन् । उनीहरुले देशैभर सबै किसिमका…

ओलीको अभिव्यक्तिप्रति कांग्रेस प्रवक्ताको आपत्ति

काठमाडौं । नेपाली कांग्रेस प्रचण्डपथमा हिँडेको आरोप लगाउने प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कांग्रेस प्रवक्ताले जवाफ फर्काएका छन्। आज दिउँसो प्रधानमन्त्री निवासमा आयोजित एक कार्यक्रममा काँग्रेस सभापति…