Month: June 2021

लोकसेवाको रोकिएका परीक्षा साउनदेखि सञ्चालन हुने, कुन परीक्षा कहिले ? (सूचनासहित)

काठमाडौं । लोकसेवा आयोगले रोकिएका परीक्षाहरु सञ्चालन गर्न मिति सार्वजनिक गरेको छ । आयोगले कोभिड–१९ महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने जनाएको हो  ।…

६ जिल्लाका सिडिओको सरुवा, दाहाल र तामाङ मन्त्रालय तानिए

काठमाडौं। निषेधाज्ञाको समयमा गृह मन्त्रालयले आधा दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) को सरुवा गरेको छ। गृह मन्त्रालयले मंगलबार साँझ निकालेको सिडिओहरुको सरुवा सूची अनुसार मन्त्रालयका उपसचिव कृष्ण प्रसाद पन्तलाई धनकुटाको…

आज आषाढ १६ गते बुधवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कीर्तिमानी काम गर्ने समय छ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ, तर शेयर बजारबाट नोक्सानी…

निषेधाज्ञा उलंघन गर्ने १,५८९ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ५ सय ८९ वटा सवारी साधनलाई…

जातीय विभेद प्रकरण : मन्त्री श्रेष्ठलाई प्रधानमन्त्रीले गराए सचेत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई सचेत गराएका छन् । प्रधानमन्त्री ओलीले…

नेपालमा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित निको भए?

काठमाडाैं । गत २४ घण्टाभित्र नेपालमा थप चार हजार ३४८ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्। विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या…

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ७० हजार ८५७ पुगेको स्वास्थ्य तथा जनसंख्या…

नेपालमा कोरोना संक्रमितको संख्या कति पुग्यो?

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ७० हजार ८५७ पुगेको स्वास्थ्य तथा जनसंख्या…

भारतबाट कार चोरेर नेपालमा प्रयोग, नक्कली ब्लुबुक र सर्टिफिकेट बनाउनेहरु प्रहरीको फन्दामा

काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले भारतबाट कार चोरी गरी नेपालमा ल्याएर बिक्री गर्ने दुई जनालाई पक्राउ गरेको छ । कार्यालयका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार चोरीमा संलग्न हुनेले नेपालमा…

प्रधानमन्त्रीको राजीनामाबारे संविधानले कल्पना गरेको छैन : नायब महान्यायाधिवक्ता पाण्डेय

काठमाडौँ। नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले नेपालको संविधानले वर्तमान अवस्थामा प्रधानमन्त्रीले राजनीनामा दिने विषयमा संविधानले परिकल्पना नगरेको तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद…