संवैधानिक इजलासका अर्का न्यायाधीशमाथि पनि उठ्यो नैतिकताको प्रश्न
काठमाडौं । संवैधानिक इजलासमा कुन न्यायाधीश बस्न मिल्ने र को नमिल्ने भन्ने विवाद लम्बिदै जाँदा अर्का न्यायाधीशमाथि पनि नैतिक प्रश्न उठ्ने देखिएको छ । विपक्षीले इजलासमा न्यायाधीश छान्न थालेको भन्दै…






