Month: April 2021

लुटपाट गरेको आरोपमा चार युवक पक्राउ

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित राजु हार्डवेयर पसलका व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी–७ बस्ने ३० वर्षीय राजीव यादव,…

शम्भुनाथ मन्दिर अगाडि बसले ठक्क दिदाँ एम्बुलेन्स चालकको मृत्यु

सप्तरी । शम्भुनाथ मन्दिर अगाडि बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु भएको छ । आज बिहान सप्तरी जिल्लकै शम्भुनाथ नगरपालिका–३ स्थित शम्भुनाथ मन्दिर अगाडि बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु भएको हो…

अज्ञात रोगबाट एकैदिन २६ विद्यार्थी बिरामी

जुम्ला । अज्ञात रोगले जुम्लाका विद्यार्थी धमाधम बिरामी परेका छन् । वायु प्रदूषण र मौसमी रुघाखोकी फैलिँदा जिल्लाका तातोपानी गाउँपालिका–७ मा रहेको ताम्तीगाउँ प्रभावित भएको छ । मौसमी रुघाखोकी फैलिँदा…

सुनको मुल्य बढ्दै, यस्तो छ आजको भाउ

सप्तरी । आज नेपाली बजारमा सुनको मुल्य ७ सयले बढेको छ । आज छापावाल सुनको मुल्य प्रतितोला ९० हजार पाँच सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । बिहीबार…

कोसी व्यारेजमा हात्तीलको आक्रमणबाट नारायण प्रमाणी मृत्यु

सप्तरी । हात्तीलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज बिहान ३ बजे जिल्लकै हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी व्यारेजमा हात्तीलको आक्रमणबाट एक जनाको मृत्यु भएको हो । प्रहरीले दिएको…

रसुवाको स्याउबारीमा टिपर दुर्घटना, २ जनाको मृत्यु, १ जना घाइते

रसुवा । टिपर दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका हुन् । हिजो राती पौने १ बजे रसुवाको कालिका गाउँपालिका-२ स्याउबारीमा टिपर दुर्घटना…

नेपालमा नयाँ प्रजातीको कोरोना भाइरस पुष्टि

काठमाडौं । नेपालमा पनि ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस पुष्टि भएको इपिडिमियोलोली तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । हङकङमा पठाएको नमुना परीक्षणमा ‘डबल म्युटेन्ट भेरियन्ट’ पुष्टि भएको हो ।…

कोरोना भाइरस संक्रमणबाट देशमा थप ५ जनाको मृत्यु

सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप ५जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमणबाट देशमा थप ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो…

देशमा थप ४६० जनामा देखियो कोरोना सङ्क्रमण

सप्तरी । देशमा थप ४६० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा थप ४६० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै…

अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौँलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताएका छन् । स्वास्थ्य पत्रकार…