नेपालमा चिनियाँ कोभिड खोप खपत कम भएको हो?
चीनमा निर्मित कोभिड खोपहरूको प्रभावकारिता कम रहेको चर्चा चलिरहेको बेला नेपालमा प्रयोगमा ल्याइएको खोप ‘निःसङ्कोच’ लगाउन सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। गत शनिवार एउटा पत्रकार सम्मेलनमा चीनका प्रमुख…









