Month: April 2021

कोरोना भाइरस संक्रमणबाट देशमा थप १३ जनाको मृत्यु

सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप १३ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमणबाट देशमा थप १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…

देशमा थप ४९६ जनामा देखियो कोरोना सङ्क्रमण

सप्तरी । देशमा थप ४९६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा थप ४९६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै…

करेन्ट लागेर गम्भीर घाइते दम्पत्तीको मृत्यु

मकवानपुर । करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ। मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–९ शान्तिचोकमा आज बिहान करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय अन्दाजी ३५ वर्षीय…

नयाँ भाइरसको संक्रमण बढ्दै, बालबालिकामा बढी जोखिम

काठमाडौँ । कोभिड-१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका हुन् । शुक्रराज ट्रपिकल…

प्रतिनिधिसभाका समितिमा सदस्यहरुको मनोनयन र नाम हेरफेर

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति र संसद्का विभिन्न समितिमा सदस्यहरुको नाम मनोनयन र हेरफेर गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले प्रतिनिधिसभा नियमावलीअनुसार सांसद सदस्यको नाम…

ट्राफिक प्रहरीद्वारा कोरोनाविरुद्ध सचेतना अभियान शुरु

काठमाडौं । ट्राफिक प्रहरीले विश्वमा फैलिदैँ गएको दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखेर सचेतना अभियान शुरु गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा आजदेखि…

‘कांग्रेस नेतृत्वमा चुनावी सरकार बनाएर चुनाबमा जानुपर्छ’

कास्की । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजना…

‘देशलाई निकास दिने काम काँग्रेसले मात्र गर्न सक्छ’

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा…

धरानको शान्तिपथबाट अवैध लागुऔषध गाँजासहित दुई जना पक्राउ

सुनसरी । प्रहरीले अवैध लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । आज बिहान धरान उपमहानगरपालिका-३ शान्तिपथबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो…

तत्काल विद्यालय बन्द नगर्न सरकारलाई सुझाव

काठमाडौं । कोरोना सङ्क्रमणको जोखिमबाट बच्न भन्दै विद्यालय बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज आयोजना गरेको छलफलमा सरोकारवालाले कोरोना सङ्क्रमण जोखिमलाई न्यूनीकरण…