Month: April 2021

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक बस्ने जनाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बस्ने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले जानकारी दिएका हुन् । केही दिन…

भारतमा एकैदिन एक लाख ६८ हजार ९१२ हजार संक्रमित थपिए

काठमाडौं । भारतमा एकैदिन एक लाख ६८ हजार ९१२ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक लाख ६८ हजार ९१२ नयाँ संक्रमित थपिएको भारतय स्वास्थ्य मन्त्रालयले जनाएको हो…

‘सबै समस्या संवैधानिक तवरबाट हल हुन्छ’

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजनीतिक रुपमा देखिएका सबै समस्या संवैधानिक तवरबाटै हल हुने बताएका छन् । विश्व बैंकद्वारा सार्वजनिक गरिएको नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अर्थमन्त्री…

मनकामना केबुलकार आजदेखि सञ्चालनमा

मनकामना । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द गरिएको केबुलकार आज बिहान ८ बजेदेखि नियमित सञ्चालनमा…

प्रदेश २ सभाको पाँचौ अधिवेशनको बैठक बस्दै

जनकपुरधाम । प्रदेश न.२ सभाको पाँचौ अधिवेशनको पहिलो बैठक बस्ने भएको छ । आज प्रदेश सभाको बैठक झण्डै ६ महिनापछि बस्न लागेको जनाइएको हो । बैठकमा प्रदेश प्रमुखको कार्यालयको पत्र…

सुनको मुल्य बढ्यो, यस्तो छ आजको भाउ

सप्तरी । आज नेपाली बजारमा सुनको मुल्य १ सयले बढेको छ । आज छापावाल सुनको मुल्य प्रतितोला ८९ हजार ६ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । आइतबार…

चितवनको राप्तीमा ट्याक्टर दुर्घटना, पाँच जनाको मृत्यु,२२ जना घाइते

चितवन। चितवनको राप्तीमा ट्याक्टर दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ । चितवनको जिल्लाको राप्ती नगरपालिका वडा नं ११ आमपानीको चिउडे खोलामा आइतबार साँझ ७ः३० बजे ट्याक्टर दुर्घटना हुदा पाँच…

‘जसमा सहमति हुन्छ त्यसले सरकारको नेतृत्व गर्छ’

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कसको नेतृत्वमा सरकार बनाउने भन्ने कुरा सहमतिबाट हुने बताएका छन्। आफ्नो निर्वाचन क्षेत्रमा आएका दाहालले आइतबार पत्रकारहरुसँग…

देशमा थप ३०३ जनामा देखियो कोरोना सङ्क्रमण

सप्तरी । देशमा थप ३०३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा थप ३०३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै…

‘तोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छ’

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै समयमा पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताएका छन् । नेपाल दलित सङ्घ काठमाडौँ जिल्लाले आज यहाँ आयोजना गरेको ‘भेला तथा प्रशिक्षण’…