Month: April 2021

कोरोनाको दोस्रो डोज खोप वैशाख ७ देखि

चितवन । कोभिड १९ विरुद्धको दोस्रो डोज खोप यही वैशाख ७ गतेबाट लगाइने भएको छ । जिल्लामा पहिलो चरणमा खोप लगाएकालाई पालो मिलाएर ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज दिन…

कोहलपुरमा दुर्घटना : ४ जनाको मृत्यु, सात जनाको अवस्था गम्भीर

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक बस र टिपर ठोक्किँदा मृत्यु भएकामध्ये चार जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा बाँकेको कोहलपुर नगरपालिका– १२ बस्ने २१ वर्षीय…

दक्षिण एसियामै नेपालमा महिलाहरुका लागि सामाजिक सञ्‍जाल सुरक्षित : भारतीय अध्ययन

काठमाडौं । नेपालमा सामाजिक सञ्‍जाल महिलाहरुका लागि दक्षिण एसियामै सुरक्षित राष्ट्र भारतमा भएको एक अध्ययनले जनाएको छ । सोसल मिडिया अर्गनाइजेसन डिसइन्फोले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार नेपालमा सामाजिक सञ्‍जाल…

कोरोना भाइरस संक्रमणबाट देशमा थप ४ जनाको मृत्यु

सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप ४ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमणबाट देशमा थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…

 देशमा थप ८३६ जनामा देखियो कोरोना सङ्क्रमण

सप्तरी । देशमा थप ८३६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा थप ८३६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै…

कोभिड-१९ को ‘जोखिम बढेका ठाउँमा विद्यालय बन्द गर्न सकिने’

कोरोनाभाइरस सङ्क्रमणको जोखिम बढेका ठाउँमा स्थानीय सरकारहरूसँगको समन्वयमा विद्यालय बन्द गर्न सकिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताएका छन्। प्रवक्ता दीपक शर्मा भन्छन्, ‘जोखिमका बीच पनि विद्यालय सञ्चालन…

काभ्रेपलाञ्चोकको पनौती विश्व सम्पदा’मा सूचीकृत हुँदै

पनौती । ऐतिहासिक, धार्मिक-सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ । संयुक्त राष्ट्र सङ्घीय निकाय (युनेस्को)द्वारा २५ वर्षअघि प्रस्तावित काभ्रेपलाञ्चोकको पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने…

प्रधानमन्त्री ओलीले बोलाए शनिबार ११ बजे सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले शनिबार विहान ११ बजे सर्वदलीय बैठक बस्ने जनाइएकोे हो । उनले कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक…

उपत्यकामा दैनिक १२ करोड कलिटर मेलम्चीको पानी परीक्षण वितरण

काठमाडौं । काठमाडौँ उपत्यकामा दैनिक १२ करोड २६ लाख लिटर मेलम्चीको पानी वितरण शुरु भएको छ । गत चैत १५ गतेदेखि परीक्षणका रुपमा मेलम्चीको पानी वितरण शुरु गरिएको थियो ।…

बागलुङको हार्डवयर पसलमा आगलागी, सबै सामग्री जलेर नष्ट

बागलुङ । हार्डवयर पसलमा आगलागी हुँदा सबै सामग्री जलेर नष्ट भएको छ । आज बिहान बागलुङ जिल्लाको बागलुङ बजारमा हार्डवयर पसलमा आगलागी हुँदा सबै सामग्री जलेर नष्ट भएको हो ।…