प्रधानमन्त्री केपी ओलीको गुनासो ‘सभामुखले काम गर्न दिएनन्’
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा अमेरिकासँगको अनुदान सम्झौता मिलेनीअम च्यालेन्ज सम्झौता (एमसीसी) को विषयलाई लिएर सभामुख अग्नि सापकोटाप्रति आक्रोश व्यक्त गरेको बैठकमा सहभागी नेताहरूले बताएका छन्।…









