Month: April 2021

‘देउवाकै नेतृत्वमा गठबन्धन सरकार बनाउने विषयमा समझदारी बन्छ’

काठमाडौँ । नयाँ सत्ता समीकरणमा लगभग सहमतिनजिक पुगेका तीन दल अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौतालाई संसद्बाट अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा अड्किएका छन् ।…

कोरोना कहर: विश्वभर मृतकको संख्या ३० लाख नाघ्यो

एजेन्सी । विश्वभरमा कोभिड–१९ महामारीका कारण मृत्यु हुनेको संख्या ३० लाख पार गरेको छ । अमेरिकाको जोन्स हपिकिंस विश्वविद्यालयका अनुसार अमेरिका, भारत र ब्राजिलमा सबैभन्दा धेरैको मृत्यु भएको छ ।…

पाइँदैन आमाको नाममा नागरिकता, धेरै युवायुवती अनागरिक अवस्थामै

काठमाडौं । नेपालको संविधानमा कुनै पनि नेपाली नागरिकलाई नागरिकताको हकबाट वञ्चित नगरिने व्यवस्था छ। तर, धेरै युवायुवती अनागरिक अवस्थामै छन्। अनागरिक हुनु भनेको ‘राज्यविहीनता’को अवस्था हो। राज्य र व्यक्तिबीचको कानुनी…

यसरी हुन्छ नेपालबाट भारततर्फ मदिरा तस्करी

काठमाडौं । भारतको जयनगरमा बुधबार मदिरासहित दुई भारतीय पक्राउ परे। ती दुवैले नेपालबाट भारततर्फ मदिरा तस्करी गर्दै आएको स्विकारे। उनीहरूको साथबाट जयनगर प्रहरीले विदेशी ब्रान्डसहित नेपालमै उत्पादित मदिरा बरामद गर्‍यो।…

आज हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिन्छ। हाल पहाडी भू-भागमा आंशिक बदली रहेको छ र बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आइतबार देशको…

दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक…

आज बैशाख ५ गते आइतवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्ला ।…

आपराधिक गतिविधिमा संलग्न बङ्लादेशी नागरिक लुक्ने स्थान नेपालको झापा

काठमाडौँ । पश्चिम बंगालसँग सिमाना जोडिएका झापाका सीमावर्ती सहर तथा ग्रामीण भेगमा बंगलादेशी भारतीय बनेर लुकीछिपी बस्दै आएका छन् । काँकडभिट्टा — भारतीय आधार कार्ड भएका शंकास्पद बंगलादेशी नागरिक पक्राउ…

थारुवान मोर्चाद्वारा तेस्रो चरणको आन्दोलनको तयारी

कैलाली । देशमा जारी राजनीतिक गतिरोधका बिच विभिन्न जातीय संगठनहरुको बिरोध सभा, र्‍याली, जनजागरण अभियान शुरु गर्दै आएका छन । पीडित पक्षले देशमा अहिले दलित, थारु जनजातीहरुले आफ्नो अधिकार दिने…

देशमा थप ७६८ जनामा देखियो कोरोना सङ्क्रमण

सप्तरी । देशमा थप ७६८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा थप ७६८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै…