Month: April 2021

उदयपुरको पर्यटकीयस्थल गढीमा खानेपानीको हाहाकार

उदयपुर । पर्यटकीयस्थलका रुपमा चिरपरिचित रहँदै आएको गढी गाउँपालिकाको उदयपुर गढी क्षेत्रमा खानेपानीको चरम समस्या भएको छ । डेढ महिनादेखि सो क्षेत्रमा पानी लिफ्टिङ्ग गर्ने जेनेरेटर बिग्रिएकोले खानेपानीको हाहाकार भएको…

अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : अध्यक्ष दाहाल

चितवन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने बताएका छन्। मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको आज निरीक्षणपश्चात् उनले यसको गम्भीर अनुसन्धान…

बादलको ठाउँमा ३५ दिनभित्र उपचुनाव हुने

काठमाडौं । एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ को राष्ट्रिय सभा सदस्य पद खारेज भएको छ । योसँगै रिक्त भएको स्थानमा ३५ दिनभित्र उपचुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रियसभा…

बादल पुनः गृहमन्त्री पदको शपथ लिदैं

काठमाडौं । रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिने भएका छन् । बादलले साँझ ५ बजे राष्ट्रपति भवनमा पुनः गृहमन्त्रीको शपथ लिने भएका हुन् । शपथग्रहण हुने तय भएको प्रधानमन्त्री…

एमसिसी सम्झौताप्रति कांग्रेस सकारात्मक

बाग्लुङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताप्रति सरकारात्मक भएको जानकारी दिइन् । नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले…

नवलपरासीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, २८ जना घाइते

सप्तरी । बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । हिजो बेलुका पौने ६ बजे नवलपरासी बर्दघाट सुस्ता पुर्वको बिनयी त्रिवेणी गाउँपालिका २…

जनमत पार्टीको केन्द्रिय समितिको विस्तारिक बैठक बस्दै

सप्तरी । जनमत पार्टीको केन्द्रिय समितिको विस्तारिक बैठक बस्ने भएको छ । डा. सिके राउत नेतृत्वको जनतम पार्टीको केन्द्रिय समितिको विस्तारिक बैठक वैशाख ९ र १० गते जनकपुरधाम स्थित जीवन…

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यू, १ जना घाइते

सप्तरी । मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । आज बिहान पौने ७ बजे मोरङको धनपालथानम गाउँपालिका-४ भलुवामा मोटरसाइकल दुर्घटना हुँदा १…

थापाको सांसद पद खारेज, गृहमन्त्रीबाट पनि पदमुक्त

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल) पदमुक्त भएका छन् । आजै राष्ट्रिय सभा सचिवालयले उनकोको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ। नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट…

आगामी बजेटमा आइसिटी क्षेत्रलाई प्राथमिकता पर्छः अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सूचना तथा सञ्चार प्रविधिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल…